| सोमवार, साउन २४, २०८३

गोरखाका समाचार

डिभिजन वन कार्यालयद्वारा दुईकरोड २८ लाख राजश्व संकलन

डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८२/०८३ मा दुई करोड २८ लाख ६१ हजार रुपैँया राजश्व संकलन गरेको छ । वार्षिक राजश्व र मूल्य अभिबृद्धि करसहित उक्त रकम संकलन

व्यवसायी अग्रवाललाई थुनामा राख्न आदेश

उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बिहीबार थुनामा पठाउन

हिमाली भेगमा गहु्ँ भित्र्याउने चटारो गहुँ काट्न र कुट्न मेसिनको प्रयोग बढ्दै

प्रतीक्षा आले यतिबेला चुमभ्यालीका किसानहरु लाई गहुँ भित्र्याउन भ्याई नभ्याई छ । प्रमुख बाली गहुँ भित्र्याउने सिजन सुरु भएसँगै उनीहरु गहुँ काट्न, झाँट्न र कुट्नमा व्यस्त भएका हुन् । गत

गोरखा कांग्रेसले मनायो ४४ औं विपी स्मृति दिवस

नेपाली कांग्रेस गोरखाले विपी स्मृति दिवस मनाएको छ । विपी स्मृति भवनमा एक समारोह आयोजना गरी दिवस मनाएको हो ।पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जरा अभियानको पनि समापन

काशिगाउँका एक युवा मनाङ कारागारमा पुर्पक्षका लागि थुनामा

काम गर्न बसेको होटलमा चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका गोरखाका एक युवालाई जिल्ला अदालत मनाङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मनाङ प्रहरीले फरार सूचीमा राखेको धार्चे गाउँपालिका

मलामी गएका झ्याँवाका युवाको शव ६ दिनपछि फेला

दरौँदीले बगाएर बेपत्ता भएका अजिरकोट झ्याँवाका एक मलामी छ दिनपछि बुधबार मृत अवस्थामा फेला परेका छन् ।गत बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका बेला नदीमा नुहाउन पस्दा बेपत्ता भएका

झ्याँवाका शम्सेर नेपाली एकसातापछि दरौंदी बगरमा मृत भेटिए

दरौँदीले बगाएर बेपत्ता भएका सिम्जुङका एक मलामी छ दिनपछि बुधबार मृत अवस्थामा फेला परेका छन् ।गत बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका बेला नदीमा बेपत्ता भएका अजिरकोट ४ झ्यावाँका

२७ वर्षपछि ‘बन्दिपुर’ खाली हात घर फर्किए, उल्टै घाइते भएर

प्रतीक्षा आले ।२७ वर्षपछि घर फर्कँदा सुमनलाई खुसीको सीमा छैन । जति घर नजिक पुग्छन्, उति उडुँ कि गुडुँझैँ भइरहेको छ । दिदी, बहिनीसँग भेट्दा मन सिमलको भुवाझैँ फुरुङ्ग छ

आरुघाट–लार्के सडकको सोती माछाखोला खण्ड अवरुद्ध

बेनिघाट–आरुघाट–लार्के सडकको सोती–माछाखोला खण्ड अवरुद्ध भएको छ । अबिरल बर्षापछि सो खण्डको लिदिङस्थित सडक पहिरो गएकाले यातायात सञ्चालन गर्न नसकिने भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । सो

गोरखाको बगुवाखेतमा एक युवाको शव फेला

जिल्लाको भिमसेनथापा गाउँपालिका बगुवाखेतमा एक युवाको शव फेला परेको छ ।पालिकाको वडा नं २ बगुवाखेतका ३३ वर्षका सागर भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।सोमबार बिहान