| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै

बूढीगण्डकी बाढीपछि शून्यप्राय: बनेको मजास्लु क्षेत्रमा अहिले पर्यटकको चहलपहल बढ्न थनलेको छ ।एकदुई दिनयता दैनिक ५० जनाभन्दा धेरै पर्यटक प्रवेश गर्न थालेका मनास्लु प्रवेशस्थल जगतका होटल व्यवसायी गणेश कार्कीले जानकारी

उङ्गिलुङ बाढी, पहिरो पिडितले पाए राहत

उङ्गिलुङ खोलामा आएको पहिरो तथा बाढीका पीडित परिवारले राहत सामग्री पाएका छन् । चुमनुब्री ६ चुम्चेतका बेपत्ता भएका पाँच जनाको परिवार र धउलेमा घरबास गुमाएका चुम्लिङका तीनजनाको परिवारलाई सोमबार राहत

गाउँ जाने बाटो बनाउन रातदिन खट्दै स्थानीय, बाटो नखोले खाद्यान्न हाहाकार हुनसक्ने चिन्ता

उङ्गिलुङ पहिरोपछि आएको स्यारखोलाको बाढीले बगाएको बाटो मर्मत गरी गाउँ जोड्ने बाटो बनाउन स्थानीयबासी रातदिन खटेका छन् ।बूढीगण्डकीको सहायक खोला स्यारखोलाको बाढीले गत असोज २५ गते बगाएको चुमनुब्री गाउँपालिका ६

६ दिनमा आरुघाटमा बेलिब्रिज तयार, यातायात सुचारू

 बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न भएको छ । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो । गोरखा र धादिङ जोड्ने

धार्चेका अध्यक्ष गुरुङ : जो बूढीगण्डकी बाढीले अवरुद्ध पदमार्ग खुलाउन निरन्तर खटिरहेछन्

बूढीगण्डकी बाढीले अवरुद्ध उत्तरी गोरखाको बाटो खुलाउन धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ निरन्तर खटिरहेका छन् । उनी नेतृत्वको टिम विगत तीन दिनदेखि खोर्लावेशी–तातोपानी खण्डमा बाटो निर्माण गर्न तल्लिन छन् ।

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा दरवारबाट काठमाडौंको हुनमानढोकाका लागि फुलपाती पठाइएको छ । शनिवार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्वरको गाडीमा फुलपाती पठाइएको हो । शुक्रवार पस्लाङ क्षेत्रको वनबाट फूलपाती संकलन गरेर गोरखा

एकीकरण नेपालको अठारौंँ बार्षिक साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

एकीकरण नेपालको अठारौं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलनसिँह बस्नेतको अध्यक्षतामा नयाँ कार्यकालका लागि कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सीताराम तिवारी, सचिवमा

बूढीगण्डकीले ल्याएको कालो ‘दबदबे’भित्र आफ्नो छानो चियाउँदै ‘सुप्रिम’

प्रतीक्षा आलेआइतबार सबेरै सानु सुनारको मोबाइलमा तारन्तार घन्टी बज्यो, सोती बजारका साथीभाइहरुबाट आएको । फोनको टिनिनीसँगै बस्तीमा अत्यासलाग्दो होहल्ला मच्चियो । होहल्लाकै बीच आरुघाट गाउँपालिका–५ शान्तिबजार क्षणभरमै अशान्त बन्यो ।चारैतिर,

गोरखा नारेश्वरका प्रवीण तिवारी वैदेशिक रोजगारी ठगी कसुरमा पक्राउ

गोरखा नगरपालिका ३ नारेश्वरका प्रवीण तिवारी वैदेशिक रोजगारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ गरेको छ ।मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित उनै तिवारी

बाटो खुलेपछि गन्तव्यतर्फ जान थाले केरौँजाबासी

बूढीगण्डकी बाढीका कारण अबरुद्ध रहेको बाटो आंशिक रुपमा खुलेपछि धार्चे गाउँपालिका–२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अबरुद्ध रहेको सो