
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित परिवारलाई गोर्खाली ख्रीष्टिय समुदायले राहत सहयोग उपलब्ध गराएको छ । प्रेम, सेवा, सहकार्य र आशाको भावनासहित समुदायले रसुवा र नुवाकोटका

जिल्ला सदरमुकामकै ठूलो मध्यको एक हिमचुली वचत तथा ऋण सहकारी संस्थाको ३४ औं साधारण सभा तथा १६ औं अधिवेशन सुरु भएको छ । सहकारीका सातवटा इकाइहरुको साधारणसभा गत शुक्रबारबाट सुरु

प्रतीक्षा आले ।मनास्लु क्षेत्रमा पर्यटकहरुको इन्ट्री प्रणाली अद्यावधिक गर्न क्यूआर कोडको प्रयोग गर्न थालिएको छ । पर्यटकहरु भित्रिने र बाहिरिने तथ्यांक क्यूआरमार्फत अद्यावधिक गर्न थालिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का

बारपाक मित्रता समाजले बडादशैं २०८३ को अवसरमा १२ औं बारपाक दौड आयोजना गरेको छ । आउँदो असोज ३१ गते फूलपातीका दिन महिला र पुरुष दुवैका लागि अलगअलग बारपाक दौड प्रतियोगिताको

नेपाली कम्युष्टि पार्टी(नेकपा) गोरखाका पदाधिकारी, गोरखा निवासी केन्द्रीय सदस्य तथा नेकपाद्वारा विभिन्न पालिकाको नेतृत्व गरेकाहरुद्वारा पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)संग भेटघाट गरेका छन् । गोरखा निवासी पार्टीका गण्डकी प्रदेश कमिटीका सहइञ्चार्ज

गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ६, नयाँसाँघुमा दोस्रो दशैँ मेला २०८३ सुरु भएको छ । नयाँसाँघु टोल विकास संस्थाले आयोजना गरेको मेलाको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् ।

चट्याङ लागेर गोरखामा एकहल गोरु मरेका छन् । बुधबार बिहान साढेसात बजे चट्याङ लागेर सिरानचोक गाउँपालिका वडा नं. ४ जैसीथोक एक्लेभीरका टीकाबहादुर मालबुलको एकहल गोरु मरेको हो । बारीको कुनामा

प्रतीक्षा आले ।गत भदौ १० गते ल्हेन्देखोला, भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति ग¥र्यो । बाढीले विषेशगरी रसुवा र नुवाकोटका

नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न गोरखाबाट उपसभापति र सहमहामन्त्रीसहित १८ जनाको उम्मेद्वारी परेको छ । जारी महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार मनोनयन दर्ता गर्ने

चाडपर्व नजिकिएसँगै जिल्लाभर विभिन्न ठाउँमा ग्रामिण सडक मर्मत सम्भारको काम सुरु भएको छ । बर्खा याममा पहिरो र ढुङ्गा थुप्रेका सडकहरुमा धमाधम सरसफाई र मर्मत सम्भारको काम सुरु भएको आरुघाट