
जिल्लाको पालुङटार नगरपालिकाले महिलाहरुका लागि अटो चालक तालिम संचालनमा ल्याएको छ । महिला सशक्तिकरणको लागि महिला सञ्जालको मागमा आधारित सीप विकास कार्यक्रमअन्तरगत तालिम संचालन गरेको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्

गोरखा नगरपालिका वडा नं १० बिरिञ्चोकमा निशुल्क नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार शिविर संचालन भएको थियो । गण्डकी बचत तथा

हिमालपारि चुम्चेतमा खटिएका प्रहरीले सुत्केरी बेथाले च्यापेकी एक महिलालाई डोलीमा बोकेर उद्धार गरेका छन् ।लामो समयदेखि बेथाले च्यापेको तर सुत्केरी हुन नसकेर थला परेकी चुमनुब्री ६ रिप्चेतकी पेमा लामालाई अस्थायी

बारपाक सुलिकोट गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याएको छ । वडा नम्वर ४ हुडीफाँटमा रहेको अस्पतालले गणतन्त्र दिवसको अवसर पारेर शुक्रवारबाट सेवा शुभारम्भ गरेको हो । अस्पतालमा एक जना

गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कराँते विधामा गोरखाले दश वटा पदक जितेको छ । वाग्लुङमा सम्पन्न प्रतियोगितामा गोरखाले चार स्वर्णसहित तीन रजत र तीन कास्य

जिल्लामा विश्व सम्पदा सूचिमा समावेश भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी सुरु भएको छ । हनुमानढोका दरवार संग्रहालयको आयोजना तथा गोरखा संग्रहालयको सहआयोजनामा शनिवारबाट प्रदर्शनी सुरु भएको हो ।गोरखा

जिल्लामा निशुल्क मुटु स्वास्थ्य शिविर सुरु भएको छ । प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिकाको गाँखु स्वास्थ्य चौकीमा शनिवारबाट एक साथ शिविर संचालन भएको हो । सम्भव नेपालको आयोजना, रोटरी

गोरखामा शनिबार र आइतबार मुटु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लव अफ गोरखासंग सहकार्य गरी सम्भव नेपालले शिविरको आयोजना गर्न लागेको हो । सेभ द हर्ट मनमोहन

शैक्षिक गुणस्तर सुधार गर्न भन्दै धार्चे गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षक र विद्यार्थीको मात्र भूमिका नभै अभिभावकको भूमिका समेत महत्वपूर्ण हुने भएकाले अभिभावक

चुमनुब्री गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उच्च उत्तीर्ण दर कायम गराउने शिक्षकतथा