
विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । शुक्रबार डिभिजन वन कार्यालय गोरखा, क्लिन गोरखा प्रालि तथा गोरखा नगरपालिकाले संयुक्त रुपमा सरसफाई तथा बृक्षारोपण गरेर दिवस मनाइएको हो ।

विश्व वातावरण दिवस २०८३ विभिन्न कार्यक्रम गरेको मनाइएको छ । शुक्रबार डिभिजन वन कार्यालय गोरखा, क्लिन गोरखा प्रालि तथा गोरखा नगरपालिकाले संयुक्त रुपमा सरसफाई तथा बृक्षारोपण गरेर दिवस मनाएको हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाको अध्यक्षमा रमेशरमण खनाल निर्वाचित भएका छन् । पार्टीको शुक्रबार भएको ११ औँ जिल्ला अधिवेशनले खनालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।जसको सदस्यहरुमा हरिराम

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई निराश नहुन आग्रह गर्नु भएको । राप्रपा गोरखाको जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै लिङ्देनले अहिले राष्ट्रवादी शक्तिको महत्व झन बढेर

उत्तरी गोरखाको धार्चे गाउँपालिकाले काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको छ । तीन पटक म्याद थप्दा पनि पालिकाको प्रशासकीय भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कालो सूचीमा

पालुङटार नगरपालिकामा अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानित भएका छन् । २१ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर बिहीवार तीन जोडीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । वडा

१५ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको राष्ट्रिय दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । द वल्ड क्यापिटल मावि रानिवनको आयोजनामा भएको माविस्तरीय प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी मृदुशा

काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा ताप्लेका चारबर्षीय बालकको मृत्यू भएको छ । तारकेश्वर ९ फुटुङ्ग ग्याडोलस्थित सडकमा भएको सवारी दुर्घटनामा बाग्मती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीको ठक्करबाट गोरखा नगरपालिका

पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/८४ मा अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । विहीवार १९ औं नगर सभामा मेयर विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बढी

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा अजिरकोट गाउँपालिकाको समन्वयमा भएको दुई दिने कार्यक्रम बिहीवार सम्पन्न भएको छ । अजिरकोट