
हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार गोरखा घर भएका २६ बर्षका टेकप्रसाद गुरुङ र २० बर्षका सन्तबहादुर भुजेललाई पक्राउ गरेको हो । साथै सोही घटनामा

ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरुले भरिएको गोरखा संग्रहालयमा हनुमानढोका दरबार संग्रहालयले फोटो प्रदर्शनी कार्यक्रम गरेको छ । गत शनिबारबाट सुरु भएको साताव्यापी फोटो प्रदर्शनीका ग्यालरीमा देशभरका प्राचीनकालीन तथा मध्यकालीन इतिहास झल्कने

प्रतीक्षा आले ‘लिची ब्लकका’ रुपमा चिनिने गोरखाको पालुङटार नगरपालिकाको लिची खेती हावाहुरी र असिनापानीले सखाप पारेको छ । अत्याधिक वर्षा र हावाहुरीले लिची खेती सखाप पारेको पालुङटार नगरपालिका ७ च्याङलीका

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका ४ लाप्राकका १३ जना ले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही

मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवस मनाइएको छ । समाजले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । समाजका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा स्थापना दिवस

धार्चे गाउँपालिकालाई पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरिएको छ । मंगलबार गाउँपालिकामा एक समारोह बीच पालिकाभर खोप बाट बञ्चित बालबालिका कोही पनि नभएको भनी प्रमाणिकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्ममा जिल्लाका सबै पालिकाहरुमा ११ सदस्ययी कार्यसमिति गठन भैसकेको रास्वपा गोरखाका सभापति सुवर्ण रोकायाले बताए ।चुुमनुब्री गाउँपालिकाको भेलाले

२०८३ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीका साथ पालुङटार नगरपालिकाले विभिन्न चरणका कार्यक्रमहरु अघि बढाएको छ । सबै वडाहरुमा बालसञ्जाल, बालक्लव गठन गरिसकेको नगरपालिकाले अहिले सबै वडाहरुमा सरोकारवालाहरुको अभिमुखीकरण सम्पन्न

लायन्स क्लव अफ गोरखाले २० पाउण्ड रगत संकलन गरेको छ । क्लवद्वारा आइतबार सञ्चालित रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका थिए । २० जना दाताबाट २० पाउण्ड रगत संकलन

उत्तरी गोरखाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम बिगत ८ बर्षदेखि अलपत्र छ । आर्थिक बर्ष २०७५/०७६ मा ठेक्का सम्झौता भएको चुमनुब्री १ क्योङ्मा र साम्दो जोड्ने पुल निर्माणको काम