| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

लाप्राकका युक्त गुरुङद्वारा १० औं पटक सगरमाथा आरोहण

दुर्गम गाउँ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) दसौं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । धार्चे गाउँपालिका ४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) ले पछिल्लो पटक मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका

मगर संघको केन्द्रीय सचिवमा विष्णु राना निर्वाचित

गोरखाको मगर संघ तथा आदिवासी जनजाति महासंघको अभियानमा लामो समयदेखि सक्रिय रहेका विष्णु राना मगर नेपाल मगर संघको केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् । हालै काठमाडौंमा सम्पन्न भएको १३

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सहिदलखनद्वारा सम्मान

भर्खरै भएको एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उच्च सिकाइ उपलब्ध हाँसिल गर्ने शिक्षकहरुलाई सहिद लखन गाउँपालिकाले सम्मान गरेको छ । एसईईमा ३.६ भन्दा धेरै जिपिए प्राप्त गर्ने ६

रास्वपाको पालुङ्टार नगर अधिवेशनबाट पाण्डेको नेतृत्वमा नगर समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न प्रथम नगरअधिवेशनले आनन्दराज पाण्डेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नगरकार्य समितिको सभापति, उपसभापति,

रास्वपाको नगरअधिवेशन : शिशिर प्रधानको सभापतित्वमा कार्यसमिति सर्वसम्मत

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगर कार्य समिति र पालुङ्टार नगर कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । पालुङ्टारको शनिबार र गोरखाको आइतबार नगर अधिवेशन सम्पन्न भएको हो

मझुवा–मनकामना सडक दुर्घटनामा दुईजना घाइते

गोरखाको मनकामना सडकमा आइतबार साँझ जीप दुर्घटना भएको छ । आँबुखैरेनीबाट मनकामना जाँदै गरेको ग १ च ५५६७ नम्बरको टाटा योद्धा जीप साँझ पौने सात बजेतिर सडकबाट रामशाह घाट बगरमा

मोटरसाइकल र ट्रक ठोक्किँदा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यू

पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा भएको सवारी दुर्घटनामा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यु भएको छ । काठमाडौंबाट गोरखातर्फ आइरहेका आदर्श श्रेष्ठ सवार बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई आइतबार

पालिकाको नीति तथा कार्यक्रम लेखाजोखा गर्न ‘विज्ञ सभा’

जिल्लाको सिरानचोक गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र योजनाहरु लेखाजोखा गर्नका लागि विज्ञ सभा आयोजना गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको पूर्वसन्ध्यामा विज्ञ सभा आयोजना गरेको

ठाँटीपोखरी बजारका डाल्डा घ्यू नष्ट, कमसल खाद्य पदार्थ उपभोग नगर्न आग्रह

पालुङटार नगरपालिकाको सदरमुकाम ठाँटीपोखरी बजारमा वनस्पति घ्यू (डाल्डा) नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीले ठाँटीपोखरी बजारबाट ३३ हजार रुपैँया बराबरको डाल्डा घ्यू नष्ट गरेको

गोरखा उद्योग वाणिज्य संघले कार्यसमितिको पदावधि घटायाे

गोरखा उद्योग वाणिज्य संघले कार्यसमितिको पदावधि घटाएको छ । विधान संशोधन गर्दाै तीन बर्षे कार्यकाललाई घटाएर दुई बर्ष बनाएको हो । संघको शनिवार सम्पन्न ५० औँ बार्षिक साधारणसभाले उक्त प्रस्ताव