
पालिकाको केन्द्र कहाँ राख्ने भन्नेबारे गण्डकी गाउँपालिकाको लामो समयदेखिको अन्यौलता समाप्त भएको छ । गाउँपालिकाको केन्द्र वनटार सार्नेसम्बन्धमा कार्यपालिकाको निर्णविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेसंगै अब हाल प्रकाशकीय कार्य

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भीमसेनथापा गाउँपालिका १ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार यादव पौडेललाई पक्राउ गरेको हो । उनीमाथि बिहिबार

यतिबेला गोरखाको अजिरकोट गाउँपालिका २ खरिबोटमा लगाइएको स्याउ लटरम्म फलेको छ । अजिरकोट गाउँपालिका वडा नं २ को २२०० मिटर उचाइमा अवस्थित मूलखर्क र नब्लूका स्याउ फर्ममा लगाइएको स्याउ लटरम्म

गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री सुधन गुरूङ आफ्नो क्षेत्रका जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका

प्रधानमन्त्री बालेन्द्र शाहमा आफू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँ भन्ने भ्रम देखिएको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले टिप्पणी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले प्रधानमन्त्रीले भ्रमहरु चिर्दै

थुनामा रहेका व्यक्तिलाई छुटाईदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने गोरखाको जितबहादुर घले पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक घर भई ललितपुर बस्दै आएका ५४ वर्षीय घलेलाई प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन् । साँझ परेको चट्याङ लागेर बारपाक सुलिकोट ७ बालुवाडाँडाका दुई जना घाइते भएका हुन् । साँझ करिब ६ः१५ बजे परेको चट्याङ लागेर

आ–आफ्नो व्यवसायिक हितका लागि समिति तथा संघ, संगठन बनाउने र गतिविधि गर्ने चलन नयाँ होइन । लेक तथा खर्कमा आजीवन पशुपालन गर्ने विकट उत्तरी गोरखाका गोठालाहरुले परापूर्व कालदेखि अपनाउँदै आएको

चुमनुब्री–६ लोक्पास्थित सर्दिभीरको क्यान्टिलिभर पुल समयमै मर्मत गर्न संसदमा आवाज उठेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाबाट निर्वाचित सांसद एलिजा गुरुङले सर्दिभीरको क्यान्टिलिभर पुल समयमै मर्मत गर्न

आलुको राजधानी भनेर चिनिने जिल्लाको धार्चे गाउँपालिका ५ गुम्दामा हरेक वर्ष जस्तै यो वर्षपनि आलुमेला सुरु भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको