
रसुवाबाट आउँदै गरेको बाढीको प्रभावबाट जोगिन त्रिशुली किनार आसपास रहेका गोरखाका जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । त्रिशुली किनारमा अवस्थित गण्डकी गाउँपालकाले आफ्ना नागरिकलाई त्रिशुली किनार आसपाक नरहन आग्रह गरेको हो

गोरखा नगरपालिका ९ लक्ष्मीबजारका मानसिँह गुरुङको घर एक्कासी ढल्नुको कारणबारे विज्ञ टोलीले अध्ययन गरेको छ ।नेपाल इञ्जिनियर्स एशोसिएशनले स्ट्रक्चरल इञ्जिनियर, जियोटेक्निकल इञ्जिनियर, सिभिल इञ्जिनियर लगायत चार जनाको टोली खटाएर गुरुङको

मनासलु पदमार्गअन्तरगत चुमनुब्री गाउँपालिका ४ प्रोक घरभई हाल फ्रान्स बस्दै आएका झ्यामयाङ ग्याल्जेन लामाले छोराको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् । लामाले चुमनुब्री–५ बिहीगाउँ स्थित सेराङ माविमा

प्रथम सूर्योदय कपको उपाधि खोप्लाङ एफसीले उचालेको छ । सूर्योदय युवा परिवारको आयोजनामा ‘खेलकुद हाम्रो पहिचान, एकता हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार गोरखा नगरपालिका १० छेपेटारस्थित खेलकुद मैदानमा सम्पन्न फाइनल

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ । समितिको संयोजकमा सांसद रेणु चन्द र सचिवमा सांसद सम्झना देवकोटा चयन भएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष

प्रदेश अस्पताल गोरखाले बिरामीहरुको अत्याधिक भिडलाई मध्यनजर गर्दै ‘इन–डोर र आउट–डोर’ गरी अलग–अलग फार्मेसी सेवा सुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिले सोमबारबाट अन्तरंग सेवाका बिरामी र इमर्जेन्सी सेवाका बिरामीलाई

आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ । आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामनामा आउने भक्तजन तथा पर्यटकलाई गोरखामा पनि आकर्षण गर्न मनकामना मन्दिर परिसरमा गोरखाको डिजिटल बोर्ड स्थापना गरिएको छ । गोरखा उद्योग वाणिज्य संघले मनकामनाको मन्दिर

आगामि शरद् ऋतुमा हुने मनास्लु हिमाल आरोहणको तयारी तीव्र बन्दै गर्दा आरोहण मार्ग तयार पार्ने जिम्मेवारीसहित रोप फिक्सिङ टोली सोमबार मनास्लु क्षेत्रतर्फ प्रस्थान गरेको छ । विश्वको आठौँ अग्लो हिमाल

गोरखा र धादिङको बीचमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा बिस्तारका लागि दुवै जिल्लाका प्रतिनिधिहरु बीच छलफल भएको छ । ऐतिहासिक आरुघाट बजारमा रहेको अस्पतालको सेवा विस्तार गर्न दुवै जिल्लाका ६