| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

उत्तरी गोरखाकी घाइते महिलाको हेलिकोप्टरबाट उद्धार

रुखबाट लडेर घँइते भएकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ । घाँस काट्न रुख चढ्दा लडेर गम्भीर घाइते भएकी धार्चे गाउँपालिका वडा नं. २ केरौंजाकी ५५

गुम्दामा आजदेखि आलुमेला सुरु, मेलाको सबै तयारी पूरा

आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा आजदेखि आलुमेला सुरु हुँदैछ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेलाको मंगलबार बिहान ११ बजे गण्डकी

सर्दिभीरको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण, यात्रुलाई आवतजावत गर्न जोखिम

प्रतीक्षा आले गोरखा भूकम्पपछि पहाड खोपेर बनाइएको सर्दिभीरको क्याण्टिलिभर पुल यो बर्खामा ढुङ्गा खसेर जीर्ण बनेको छ । चुमनुब्री गाउँपालिका(६, लोक्पास्थित सर्दिभीरको क्यान्टीलिभर पुल जीर्ण भएपछि वडा नं. ६ र

मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन, ९८ लाख बराबरको क्षति

जिल्लाको प्रमुख खाद्य बाली चैते धानको उत्पादन यसवर्ष ३५ प्रतिशतले गिरावट आएको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको कृषि विकास कार्यालय गोरखाका कृषि प्रसार अधिकृत विबेक पौडेलले

एनपिआई गोरखा हस्पिटलमा पहिलो बर्ष ४८ हजार बिरामीले लिए सेवा

एनपिआई गोरखा हस्पिटलमा पहिलो बर्ष नै ४८ हजार भन्दा धेरैले सेवा लिएका छन् । अस्पतालले सोमबार आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै

गोरखकाली रवर उद्योगको सँधै निरीक्षण अनुगमनमात्र, पुनसंचालनको छैन टुंगो

विकास मरहट्टाएक दशकभन्दा बढी समयदेखि बन्द रहेको गोरखकाली रवर उद्योगले पुनर्जीवन पाउने नपाउने टुंगो छैन तर, स्थानीयले आश्वासनको ललीपप् भने पाइरहेका छन् । अनुगमन र निरीक्षणमा आउनेहरुले हरेक पटक उद्योग

यसरी बित्यो गोरखामा गृहमन्त्री गुरुङको तीनदिन

हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न ठाउँमा पुगी मतदाता भेटघाट गरेका छन् । शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर

पर्वतारोहण संघ गण्डकी प्रदेशमा लाप्राकका उपाध्यक्षसहित चारजना निर्वाचित

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशमा गोरखाको लाप्राक गाउँका उपाध्यक्षसहित चारजना निर्वाचित भएका छन् । गत शुक्रबार सम्पन्न भएको १८ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट मनशान्त घिमिरेको अध्यक्षतामा नयाँ

काठमाडौँमा गहना चोरेको आरोपमा गोरखाका दुईसहित चारजना पक्राउ

ठूलो परिमाणमा गहना चोरी गरेको आरोपमा प्रहरीले गोरखाका दुईसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो परिमाणमा गरगहना चोरी गरेको आरोपमा धार्चे गाउँपालिका ५ का

दुर्गम गाउँको सामाजिक कामको जिम्मा आमा समूहलाई

प्रतीक्षा आले ।जिल्लाको विभिन्न गाउँबस्तीबाट युवा जनशक्ति र विषेश गरी पुरुष जनशक्तिहरु रोजगारीका लागि बाहिर जान थालेपछि सामाजिक कार्यक्रमहरुको जिम्मा आमा समूहले लिन थालेका छन् । दुर्गम उत्तरी गोरखाको धार्चे