
जिल्लाको उच्च पहाडी भूभागमा रहेको धार्चे गाउँपालिकाको बिरामीमा पहिलोपल्ट डेँगु संक्रमण पुष्टि भएको छ । वडा नं. ३ खोर्लाबेशीका दुईजना र वडा १ हुल्चुकका एक बिरामीमा डेँगु संक्रमण पुष्टि भएको

सिरानचोक गाउँपालिकामा मास छर्नका लागि बारी जोत्ने ट्रयाक्टरले चेपेर चालकको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ माझगाउँवेशीमा ग १ त ७५४८ नंबरको ट्रयाक्टरले चेपेर आइतबार बिहान चितवनका ४५ वर्षका

आँबुखैरेनी गाउँपालिका ४ मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको युपी ५६ बिके ६७६९ नंबरको कारमा सवार तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको

प्रतीक्षा आलेहिमाली भेगको प्रमुख बाली गहुँ भित्र्याउन यतिबेला हिमालपारिको गाउँ चुमभ्यालीमा किसानहरुलाई भ्याइनभ्याइ छ । तिब्बती सीमा क्षेत्रमा रहेको गोरखाको चुमनुब्री गाउँपालिका ७ चुमभ्यालीमा किसानहरु गहुँ काट्न, कुट्न, केलाउन र

बारपाक सुलिकोट गाउँपालिकास्थित सहिद प्रेम ढकाल स्मृति आधारभुत अस्पताल हुडीफाँटमा दन्त उपचार केन्द्र स्थापना भएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एशोसियशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिसको आर्थिक सहयोग तथा

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेला शुक्रबार सम्पन्न भएको हो । मेलाको

गोरखाको एक वनमा पाँच थान बन्दूक फेला परेको छ । आरुघाट गाउँपालिका ६ स्थित चिहानडाँडाको वनमा बेवारिसे अवस्थाका पाँचथान बन्दूक फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट

गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यू भएको छ । सहिदलखन गाउँपालिका वडा नं. ३ सिलिङस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेका इच्छाकामना गाउँपालिका ४ गैरीगाउँ चितवनका गगन बिकको

धार्चे ५ गुम्दामा गत मंगलबारदेखि चलिरहेको ऐतिहासिक आलुमेलामा जुवा खेले, खेलाएको आरोप छ । दिनभर भलिबल र सांस्कृतिक कार्यक्रम हुने, रातभर जुवातास हुने स्थानीयकै आरोप छ । दिउँसो आयोजकले भलिबल

जिल्लाको गण्डकी गाउँपालिकाले आफ्नै कार्यालयबाट स्थायी लेखा नंबर (प्यान) कार्ड वितरण गर्न सुरु गरेको छ । बुधबारबाट गाउँपालिकाले प्यान कार्ड वितरण सेवा नियमित रुपमा सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय