| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

नोभा आइसक्रिममा अखाद्य पदार्थ फेला, छानविन गर्न माग

जिल्लामा बिक्री हुने नोभा कम्पनीको आइसक्रिममा अखाद्य पदार्थ भेटिएको छ । आइसक्रिमभित्र बल्छी जस्तो चुच्चो फलामको टुक्रा भेटिएको उपभोक्ता सरस्वती श्रेष्ठले बताइन् । शनिवार आफू र छोराका लागि उनले सदरमुकामस्थित

गोरखाको बाढी प्रभावित क्षेत्रमा ११ दिनपछि विजुली

गोरखाको त्रिशुली पीडित क्षेत्रमा विद्युत अवरुद्ध भएको ११ दिनपछि विजुली बलेको छ । त्रिशुलीको बाढीले क्षतविक्षत बनाएको नदी आसपासका पोल तथा ट्रान्समिशन लाइन मर्मत सम्भार गरेपछि गण्डकी गाउँपालिका वडा नं.

रसुवा बाढी : शव खोज्न तालिमप्राप्त ‘केनाइन’ (कुकुर) परिचालन

रसुवा बाढीले बगाएर ल्याएको शव खोजीका लागि त्रिशुली नदी किनारमा नेपाल प्रहरीको तालिमप्राप्त ‘केनाइन’ (कुकुर) प्रयोग भएको छ । शहिदलखन गाउँपालिका–४ कुरिनटारस्थित नदी किनारमा आइतवारबाट ‘केनाइन’ प्रयोग भएको जिल्ला प्रहरी

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३० जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा ३० जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १७, आरुघाट गाउँपालिकाका ३ र अन्य स्थानीय तहका १० गरी

मनास्लु र लार्केपास पदयात्रा नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गको यात्रा नगर्न आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा

नाम्रुङमा पुल र जलविद्युत बगाउँदा चुमनुब्रीबासी समस्यामा, सयौँ पर्यटक अलपत्र

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाउँदा चुमनुब्रीबासी संकटमा परेका छन् । ठूलो पहिरोसहित आएको बाढीले मनास्लु

बसबाट हामफालेर आफू बाँचे तर श्रीमती र छिमेकी बचाउन सकेनन्

बिकास मरहट्टा । गल्छीभन्दा थोरै पर सामान बोक्ने केही कन्टेनर लस्करै फर्केको देख्दा उनको मनमा केही शंका उपशंका उत्पन्न भइसकेको थियो । त्रिशुली नदीमा बाढी आएको गाईगुई जब सुने पालुङटार

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति

प्रतीक्षा आलेयो बर्षको शरदऋतु (असोज, कात्तिक)मा मनास्लु हिमाल आरोहण गर्न विभिन्न मुलुकका २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार २९ टोलीका तीनसय ४८ आरोहीले मनास्लु आरोहणका

आकस्मिक रक्तसञ्चार केन्द्रका संस्थापक स्वयंसेवक अर्याल र श्रेष्ठ सम्मानित

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले गोरखामा स्थापित आकस्मिक रक्तसञ्चार केन्द्रका संस्थापक स्वयंसेवक नारायणबाबु अर्याल र त्यसपछिका स्वयंसेवक चिजकुमार श्रेष्ठलाई सम्मान गरेको छ । रेडक्रसको ६४ ओेँ स्थापना दिवसको अवसर पारेर

मनास्लु पदमार्गमा ठाँठाउँमा पहिरो

मनास्लु पर्यटन पदमार्गमा ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ । साथै पहिरोले पदमार्ग पनि जोखिम भएको छ । अविरल बर्षाका कारण खानीबेशी, खोर्लावेशी, नाम्रुङफेदी लगायतका ठाउँमा सडक तथा