| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

रसुवा बाढी पीडितलाई धार्चेको तर्फबाट रु १५ लाख रुपैयाँ राहत

धार्चे गाउँपालिकाले गत भदौ १० गतेको बाढीका पीडितलाई राहत तथा पुनस्थापनाका लागि १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यही भदौ २२ गतेको कार्यपालिकाको बैठकले रसुवा बाढी पीडितलाई १५

उहियाको बाँझो जमिनमा मार्सी धानको खेती

प्रतीक्षा आलेबाँदर लागेर हैरान पारेपछि बाँझो छाडिएका उहियाका पाखा, पखेरामा स्थानीयहरुले मार्सी धानको व्यवसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा धेरै महंगो र स्वादिलो भनेर

कृष्णभीरलाई १९ किलोमिटर सुरक्षित विकल्प दिँदै गण्डकी गाउँपालिका

पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वीराजमार्गको कृष्णभीर खण्डलाई गोरखाको गण्डकी गाउँपालिकाले १९ किलोमिटर सुरक्षित विकल्प दिँदैछ । सो राजमार्गको फिस्लिङबाट मोटरेबल पुल तरेर गण्डकी गाउँपालिकाको गढाइ, ज्यामिरघाट, घ्याल्चोक, सिउरेनीटार हुँदै पुन राजमार्गको

गोरखा यातायात व्यवसायी सहकारीको अध्यक्षमा पुन बानियाँ

गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा पुन गणेश बानियाँ चयन भएका छन् । सहकारीको बुधबार सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले बानियाँको अध्यक्षतामा सर्वसम्मत ११ सदस्ययी नयाँ कार्यसमिति चयन

बाढी पीडितका लागि प्याब्सन गोरखाको १४ लाख ५४ हजार सहयोग

भोटेकोशी–त्रिशुली नदीमा आएको अप्रत्याशित बाढी पहिरोसहित देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगार्थ प्याब्सन गोरखाले १४ लाख ५४ हजार ७०९ रुपैयाँ सहयोग गरेको छ। प्याब्सन केन्द्रीय समिति तथा

राजतन्त्र पुनर्वहालीको माग गर्दै हस्ताक्षर अभियान

शाही युवा शक्ति नेपाल नामक समूहले नेपालमा राजतन्त्र पुनबर्हाली हुनु पर्ने मागसहित गोरखामा पनि हस्ताक्षर संकलन कार्य थालेको छ । बुधबार गोरखा सदरमुकामको हरमटारी चोक तथा विभिन्न अन्य ठाउँहरुमा पनि

बाढी पीडितलाई सतिपिपल भाङबारी टोल विकास संस्थाद्वारा राहत

गत भदौ १० गतेको भोटेकोशी–त्रिशुलीको बाढीका पीडितहरुका लागि गोरखाको सतिपिपल भाङ्गबारी टोल विकास संस्थाले एकलाख ४० हजार ३३० रुपैयाँ राहत दिएको छ । बुधबार टोल विकास संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङ

बिसिएम प्रतिष्ठानद्वारा बाढी पीडितलाई ३ लाख ५३ हजार सहयोग

भोटेकोशी–त्रिशुली बाढी पीडितको सहयोगार्थ बिसिएम ट्रस्ट (बद्री एण्ड चित्र मास्के प्रतिष्ठान) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तीन लाख ५३ हजार ३२० रुपैयाँ सहयोग गरेको छ । एएफपिएन फ्रान्सबाट स्वास्थ्य

बाढीले गण्डकी गाउँपालिकाको करिब ९० रोपनी जमिन कटान

प्रतीक्षा आलेत्रिशुली नदीमा आएको बाढीले गण्डकी गाउँपालिकाको करिब ९० रोपनी जमिन कटानमा परेर क्षति भएको छ । बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रमा पर्ने पालिकाको वडा नं ७ र ८

मनास्लु पदमार्गको थेराङ र सुराङ खोलामा फड्के निर्माण, आवतजावत सुचारु हुँदै

मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर आवतजावत सुचारु गरेका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर आवतजावत गर्न