| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

उत्तरी गोरखाका दुई गर्भवतीको हेलिकोप्टरद्वारा उद्धार

सुत्केरी हुनुपर्ने म्याद नाघेको १० दिन भइसक्दा पनि सुत्केरी व्यथा नलागेपछि उत्तरी गोरखाका दुई महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ३ पाङ्सिङका पसनी गुरुङ र सुजता

सेण्टजोसेफ स्कूलद्वारा बाढी पीडितका लागि तीनलाख १७ हजार राहत प्रदान

भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि गोरखाको सेन्ट जोसेफ स्कुलले ३ लाख १७ हजार ६ सय ३१ रुपियाँ राहत सहयोग गरेको छ । भदौ १० गतेको विनाशकारी भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि संकलित

फड्के बनेपछि नाम्रुङमाथि बाटो खुल्यो, नाम्रुङ तलको बाटो आजसम्म खुल्ने

मनास्लु पदमार्गको पुल बाढीले बगाएपछि स्थानीयले फड्के बनाएर आवतजावत सुचारु गरेका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित थेराङ खोलामाथिको फलामे पुल बाढीले बगाएपछि फड्के हालेर आवतजावत गर्न थालेको वडाअध्यक्ष पेमा

मनास्लु पदमार्ग मर्मत एमक्यापले, पुल प्रदेश सरकारले बनाउने

गत आइतबार बिहानको बाढीबाट क्षतिग्रस्त मनास्लु पदमार्ग मर्मतसम्भारको काम मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले गर्ने र बाढीले बगाएको बूढीगण्डकीमाथिको पुल प्रदेश सरकारले बनाउने निर्णय भएको छ । यस विषयमा सोमबार जिल्ला

सेप्टेम्बर ८ आशा र डरको छुट्टै कथा

अंकित खनाल । सेप्टेम्बर ८, २०२५ मेरो जीवनको त्यस्तो दिन हो, जसलाई म चाहेर पनि कहिल्यै बिर्सन सक्दिनँ। क्यालेन्डरमा यो एउटा सामान्य मिति हुन सक्छ, तर मेरो लागि यो पीडा,

पालुङ्टारका ३३ जनाको सामुहिक श्रद्धाञ्जली सभा

गत भदौ १० गते भोटेकोशी बाढीमा परेर ज्यान गुमाएका पालुङटार नगरपालिकाका ३३ जनाको सम्झनामा सामूहिक श्रद्धाञ्जली सभा भएको छ । सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन सोमबार पालुङटारले पनि बाढीमा

यसपालिको छोनाम सामान्य रुपमा मनाइयो

सीमान्तकृत चेपाङ समुदायको प्रमुख चाड छोनाम सोमबार मौलिक परम्पराअनुसार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।मकै, घैयाधान, कर्कलो, पिडालु, केरा, निबुवा लगायतका पाखेबाली प्रकति देवता, कुलदेवता तथा पितृलाई अर्पण गरेर आफुले

मनास्लु पदमार्गमा सुचारु गर्न अल्पकालीन बाटो बनाउँदै स्थानीय

बाढीले पुल बगाएपछि अनिश्चितकालका लागि अवरुद्ध बनेको मनास्लु पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन वैकल्पिक बाटो बनाउन थालेका छन् । चुमनुब्री गाउँपालिका–४ नामरुङफेदी, सुक्समस्थित पुल बूढीगण्डकीले बगाएपछि अवरुद्ध बनेको पदमार्ग सुचारु

बाढी पीडितलाई ओल्ड क्यापिटल स्कुलको तीन लाख ९० हजार राहत

गत भदौ १० गतेको भोटेकोशी–त्रिशुलीको बाढीका पीडितहरुका लागि गोरखाको दि ओल्ड क्यापिटल स्कूलले तीनलाख ९० हजाररुपैयाँ राहत दिएको छ । सोमबार विद्यालयका अध्यक्ष सुरेन्द्र कुँवर र प्रिन्सिपल जनक केसीले सो

बाढीपहिरोमा घर गुमाएका गोरखाका पीडित परिवारलाई राहत वितरण

आइतबार रातीको बाढी पहिरोमा घर गुमाएका जिल्लाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका पीडित परिबारलाई राहत वितरण गरिएको छ । स्थानीय थेराङ खोलाको बाढीले घरबासविहिन भएका विस्थापित पीडित चार घर परिबारलाई गृहमन्त्रालयले सोमबार