| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

बोर्लाङ स्वास्थ्य चौकी बन्यो पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था

बोर्लाङ स्वास्थ्य चौकी पालिकाको उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ । आर्थिक बर्ष २०८२/८३ मा गरिएको स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मूल्याकंनमा प्रथम बनेर उक्त संस्था उत्कृष्ट घोषित भएको हो

गोर्खाली दिदीबहिनी सञ्जाल र जोडी शक्ति समूहद्वारा बाढी पीडितलाई सहयोग

गोर्खाली दिदी बहिनी सञ्जाल र जोडी शक्ति समूहले भोटेकोशी–त्रिशुली बाढी पीडितलाई राहत सहयोग गरेका छन् । गोरखाली दिदीबहिनी सञ्जालले रू ५० हजार र जोडी शक्ति समूहले रू २२ हजार राहत

थेराङखोलाको बाढीले उत्तरी गोरखामा चार घर र पुल बगायो

जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । गएराती तीनबजे आएको बाढीले वडा

मनास्लु बेस क्याम्पमा एक शेर्पा मृत फेला

मनास्लु बेसक्याम्पको टेण्टभित्र आरोहीका एक सहयोगी मृत फेला परेका छन् ।संखुवसभाको मकालु गाउँपालिका २ निवासी २० बर्षका टासी शेर्पा टेण्टभित्रै मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ । पयोनियर

ग्यासमा कालोबजारी गर्ने व्यापारीलाई तीन लाख जरिवाना

खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाडा पसललाई तीन लाख जरिवाना तोकिएको छ । अनुचित व्यवसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले कारवाही स्वरुप जरिवाना तोकेको हो । उक्त रकम तिर्न

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

प्रतीक्षा आले ।गोसाइकुण्ड तीर्र्थ गएका आफन्तहरुको सास बाँकी छैन भन्ने पक्कापक्की भैसक्यो । आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पालुङटार नगरपालिका–५ नौखोरबासीले भटाभट कुशको शव

रेडक्रसको ६४औँ स्थापना दिवसमा गाँखुमा रक्तदान

नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवसको अवसरमा गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित श्री संसारी महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गाँखु उपशाखा र

बाढी पीडितलाई मोर्डन बोर्डिङद्वारा २ लाख ७५ हजार राहत

गत भदौ १० गतेको भोटेकोशी–त्रिशुलीको बाढीका पीडितहरुका लागि गोरखाको मोर्डन बोर्डिङ स्कूल र गोरखा बोर्डिङ स्कूलले दुईलाख ७५ हजार ८१५ रुपैयाँ राहत दिएको छ । बिहिबार मोर्डन बोर्डिङ स्कूलका संस्थापक

अजिरकोटले बाढी पीडितलाई रु २७ लाख ६६ हजार सहयोग गर्ने

जिल्लाको अजिरकोट गाउँपालिकाले भोटेकोशी–त्रिशुली बाढी पीडितहरुलाई २७ लाख ६६ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाले बिहीबार विज्ञप्ति जारी गरी पीडितहरुका लागि सो रकम सहयोग गर्ने जनाएको हो ।

सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न रास्वपाको माग

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी, गोरखाले खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न माग गरेको छ । उपभोक्ताका लागि कृत्रिम अभाव सिर्जना गरी ठगी गर्ने अनि सिलिण्डरमा