
नयाँबर्ष २०८२ को पहिलो दिन बिहानै गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ । सोमबार बिहान बा ८८ प ९७६२ नंबरको मोटरसाइकल गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर

प्रतीक्षा आले : गतबर्ष २०८१ विदा भई आजदेखि नयाँबर्ष २०८२ सुरु भएको छ । प्राकृतिक विपद्, मानव निर्मित विपद्, मान्छे र घरपालुवा पशुचौपायामा रोगव्याधि, राजनीतिक अस्थिरता आदि कारणले गतबर्ष दुखद

हुन्डी कारोबारमा संलग्न गोरखाकी एक किशोरी काठमाडौँमा पक्राउ परेकी छिन् । पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षिय करिना देवकोटालाई आईतबार जिल्ला प्रहरी परिषर काठमाडौँले पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले नौँ

नौ दिनदेखि सम्पर्कबिहिन भएका गोरखाका एक बालक नौ दिनपछि मृत अबस्थामा भेटिएका छन् । गत चैत २३ देखि बेखबर बनेका गण्डकी गाउँपालिका ८ का ११ बर्षका निकेश नेपाली शनिबार बूढीगण्डकी

मेलिना बराम : गोरखा नगरपालिका ८ खोलखोलेको सार्वजनिक क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ । कुनै बेला स्थानीयको गौचरन रहेको यहाँ कहिले व्यक्तिले घर बनाउने नाउँमा, कहिले पानी निकाल्ने निहुँमा

पृथ्वीराजमार्गको बेनिघाटदेखि तिब्बतको सीमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना आठ महिना नबित्दै ब्यारेक फर्किएको छ । यसबर्षका लागि विनियोजित सात करोड रुपैयाँ बजेट सकिएपछि बाँकी काम थाती राखेर सेना अर्मला

दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन बिहीवार आठ खेल सम्पन्न भएका छन् । पहिलो खेल नारायणगढ फुटवल

सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का ३६ बर्षीय उनलाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ९ बर्ष अघि

६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत केन्द्रबाट अहिले कूल क्षमताको ४० प्रतिशत मात्र विद्युत उत्पादन हुन थालेको छ । सुख्खायामका कारण पानीको बहाव घटेकाले ५० प्रतिशत भन्दा कम विद्युत उत्पादन भएको

ऐतिहासिक पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको नेपाली सेनाले बिहिबार गोरखा दरबारदेखि जीतगढीसम्मको पदयात्रा सुरु गरेको छ । ११ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहिबार गोरखा दरबारमा औपचारिक