
गोरखा नगरपालिका वडा नम्वर १३ को कार्यालय भवन शिलन्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमवार एक कार्यक्रमकाबीच भवनको शिलन्यास गरेका हुन् । गण्डकी प्रदेश सरकार र नगरपालिकाको

गोरखा नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर ३ ले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा वडा नम्वर ९ लाई पेनाल्टी सुटआउटमा हराउँदै वडा नम्वर ३

शिक्षा बिधेयकको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनप्रति गोरखाका स्थानीय तहहरुले एक्यवद्धता जनाएका छन् । सोमवार जिल्लाका एघार वटै स्थानीय तहका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षकहरुको माग

गत चैत १५ गते आन्दोलनको नाममा राजावादीहरुले गरेको बिध्वंसात्मक, अराजक तथा हिंसात्मक घटनाको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गोरखा जिल्ला कमिटीले घोर भत्र्सना गरेको छ । सोमवार प्रमुख जिल्ला अधिकारीलाई

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनको क्रममा गोरखा पनि भ्रमण गरेका छन् । प्रतिष्ठानको ३९ औँ आधारभुत प्रशासन प्रशिक्षण अन्तरगत रहेको देश दर्शन भ्रमण कार्यक्रमका लागि उनीहरु जिल्ला

लार्के पास गर्ने क्रममा मृत्यु भएका बेलायती नागरिक थोम्सन आयनको शव हेलिकप्टरबाट काठमाडौं लगिएको छ । सोमवार बिहान करिव साढेँ दश बजे माउन्टेन एयरको हेलिकप्टरबाट उनको शव लगिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यविधि संशोधन गरेर वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको बताए । सोमवार गोरखा नगरपालिका–१३ को वडा कार्यालय भवन शिलन्यास कार्यक्रममा बोल्दै उनले वडाको

पहिरोले जलबिद्युत आयोजना क्षति पुगेपछि विगत ६ महिनादेखि अन्धकार बनेको उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेत लगायतका गाउँ अहिले फेरी झलमल बनेको छ । लघुजलबिद्युत मर्मतपछि गाउँमा पुनः बिजुली बलेको हो

पालिकाभित्रका सामुदायिक वन क्षेत्रका पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन स्वरुप भीमसेन थापा गाउँपालिकाले नगद उपलब्ध गराउने भएको छ । डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।

बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–८ का ११ बर्षीय निकेस नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार दिउँसो करिव