
१२० बर्षभन्दा पहिले सञ्चालनमा रहेर बन्द रहेको धुवाँकोटको तामाखानीबारे अध्ययन सुरु भएको छ । पालुङटार नगरपालिका ८ धुवाँकोटको जंगलमा रहेको तामाखानीको खानी तथा भूगर्भ विभागका इञ्जिनियर सुजन देवकोटाको टोलीले अध्ययन

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको कसुरमा गोरखा घर भएका एक युवालाई पाँच वर्ष कैद र २५ हजार जरिवाना तोकिएको छ । गोरखा नगरपालिका ११ का २१ बर्षका निरज ढकाल काठमाडौँ जिल्ला

आँबुखैरेनी गाउँपालिकाले पालिका भित्रका विद्यार्थीहरुलाई पालिकाको अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गत मंगलबार सम्पन्न शिक्षा शाखा र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकले विद्यार्थीहरुलाई सम्पूर्ण स्वास्थ्य सेवा पालिकाको अस्पतालबाट

गोरखामा भिरबाट लडेर एक बृद्ध घाइते भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–७ अमले घर भई हाल चितवन बस्ने ६५ वर्षीय धनबहादुर गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । बुधबार दिउँसो

१३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–५ छोप्राक धारापानीका ५० वर्षीय राजेन्द्र पोखरेललाई सो आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गत सोमबार

केही दिन पानी नपरे वायु प्रदूषण अझैँ बढ्न सक्ने प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सिद्धार्थ खनालले बताए । हाल विश्वव्यपी रुपमा वायु प्रदूषण बढ्दो छ । जिल्लामा पनि

गोरखामा १० औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लबको आयोजनामा गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तरगत फुटबल प्रतियोगिता हुन लागेको हो ।

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा दोस्रो रैथाने खाना तथा पर्यटन महोत्सव–२०८१ सुरु भएको भएको छ । गोरखा होटल संघको आयोजनामा मंगलबार नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा झाँकी

लामो समयदेखि स्थगित रहेको पत्रकार महासंघ गोरखाको निर्वाचन आउँदो वैशाख ७ गते गर्ने निर्णय भएको छ । चैत्र २१ गते बसेको महासंघ जिल्ला कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासंघका जिल्ला

नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन् । मंगलवार गृह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले यो सरकारले भ्रष्टाचारीलाई रक्षा गर्दै भ्रष्टाचारलाई निरन्तरता