| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ बिमोचन

कांग्रेस गोरखाका संस्थापक नेता चन्द्रप्रसाद न्यौपानेको जीवनवृत्तमा लेखिएको ‘चन्द्रप्रसाद न्यौपाने स्मृतिग्रन्थ’ बिमोचन गरिएको छ । स्वर्गीय न्यौपानेको पहिलो वार्षिक पुण्यतिथिमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सो

होटल गोरखा गार्डेनको स्वामित्व गोरखाली युवाको हातमा

गोरखा सदरमुकामस्थित प्रतिष्ठित होटल गोरखा गार्डेनको स्वामित्व गोरखाली युवाले लिएका छन् । चितवन र गोरखाका व्यवसायीको साझा स्वामित्वमा सञ्चालित सो होटल नयाँ बर्षको दिनदेखि गोरखाका युवा व्यवसायी सुरेन्द्र कुँबरले लिएका

सुपर त्रिशुलीको काम ‘सुपर स्पीड’मा

१०० मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजनाको कामले तिब्रता लिएको छ । बर्खाअघि नै बाँध निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको प्रवद्र्धक कम्पनी ब्लु इनर्जीका निर्देशक निरञ्जन

अजिरकोट–२ पूर्ण खोपयुक्त वडा घोषणा

अजिरकोट गाउँपालिका वडा नम्वर २ खरिबोट पूर्ण खोपयुक्त वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले पूर्ण खोप

बिहीमा मोतियाबिन्दुको शल्यक्रिया गर्दै डाक्टर सन्दूक रुइत

नेपालका चर्चित आँखारोग विशेषज्ञ डाक्टर सन्दूक रुईत उत्तरी गोरखाको दुर्गम बिही गाउँमा संचालित आँखा उपचार शिविरमा व्यस्त छन् । विश्वका सयभन्दा धेरै देशमा पुगेर आँखाको उपचार गरिसकेका डाक्टर रुइत चुमनुब्री

शिक्षक आन्दोलनको असर : कतै नतिजा रोकियो, कतै ग्रेडवृद्धि परीक्षा अनिश्चित

विकास मरहट्टा ।नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनका लम्बिँदै जाँदा जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुको वार्षिक परीक्षाको नतिजा रोकिएको छ । नयाँ शैक्षिक सत्रको कक्षा संचालन हुने दिन

शहिद लखनको राधाकृष्ण मन्दिर पुनर्निर्माण

शहिद लखन गाउँपालिका–६ दार्चेमा रहेको राधाकृष्ण मन्दिर पुनर्निर्माण भएको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर स्थानीयहरु आफैले पुनर्निर्माण गरेका हुन् । सोमवार एक कार्यक्रमकाबीच उक्त मन्दिरको उद्घाटन

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको मुआव्जा निर्धारण

चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा निर्माण गर्ने ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुनेहरुका लागि मुआव्जा निर्धारण गरिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी साहस उर्जा, स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको

शहिद लखन–८ पूर्ण खोप वडा घोषणा

शहिद लखन गाउँपालिका वडा नम्वर ८ जिल्लाको पहिलो पूर्ण खोप वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले

दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नारायणगढ क्लबलाई

दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नारायणगढ क्लबले जितेको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा बेशाख १ गते भएको फाइनल खेलमा नव जनजागृती भेट्रान्स क्लबलाई ४–१ को गोल