
लामो समयदेखि स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघ गोरखाको सातौँ अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट नरेन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा

धार्चे गाउँपालिका वडा नं. ६ काशिगाउँ बिगत आठ महिनादेखि वडाअध्यक्षविहिन छ । वडाअध्यक्ष धनकुमार घलेले वडा सदस्य रवीन्द्र घलेलाई कार्यबाहक सुम्पिएर बेलायत गएपछि आफूहरु अभिभावकविहिन भएको वडाबासीको गुनासो छ ।

प्रतीक्षा आले ।गत साउन महिनायता गोरखामा २२ वटा अनलाइन स्क्यामको घटना दर्ता भएका छन् । अचम्मको कुरा त के छ भने, अनलाइन स्क्याममा प्राय बैँकका कर्मचारीहरु नै पर्ने गरेका छन्

अजिरकोट गाउँपालिकाको ‘चनौटे–भच्चेक सडक’ कालोपत्रेको ठेक्का प्रक्रिया सुरु भएको छ । सडक कालोपत्रेका लागि हाल ठेक्का आह्वान गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले बताए । कालोपत्रे हुन लागेको चनौटेदेखि भच्चेकसम्मको
गोरखाका १७ हजार ११८ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम शनिबारबाट सुरु भएको छ । जन्मेको ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी

सिरानचोक गाउँपालिका वडा नं. ५ बिगत १० महिनादेखि वडाअध्यक्षविहिन भएको छ । वडाअध्यक्ष ठानेश्वर पोखरेल गत असारमा बर्खे अधिवेशन सकेर अमेरिका गएदेखि अहिलेसम्म अनुपस्थित रहेको स्थानीय विष्णु पोखरेलले जानकारी दिए

प्रतिक्षा आले ।यतिबेला देशभरका स्कुले बालबालिका माथिल्लो कक्षामा पढ्ने उमंगका साथ नतिजाको पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पाठ्यपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न

लोकदोहोरी गायक हरिराम परियारको नयाँ गीत ‘यतिबेला दरौँदी खोला’ बजारमा आएको छ । गोरखा घर भएका उनले बिहीवार आफ्नो जन्मदिनको अवसर पारेर गितको बिमोचन गरेका हुन् । काठमाडौंमा एक कार्यक्रमकाबीच

दिलशोभा जन्मनासाथ बुबा मनराजा र आमा घामरानी गुरुङको सम्बन्ध बिच्छेद भयो । छोरीलाई काखमा लिएर घामरानी सदरमुकाम झरिन् । रक्सी बेचेर पेट पाल्न थालिन् । मनराजा घरायसी काम गरेर गाउँमै

प्रतिक्षा आले :गण्डकी गाउँपालिका–६ बनटार स्थित चेपाङ बस्तीको खानेपानी आयोजना विगत तीन वर्षदेखि अलपत्र छ । गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ अभियान अन्तरगत बनटारमा आर्थिक वर्ष २०७८÷७९ मा खानेपानी