
चुमनुब्री गाउँपालिका १ सामागाउँका दावा नोर्बु लामा आउँदो असोज २ गते(सेप्टेम्बर १८)देखि विश्वको आठौं अग्लो मनास्लु हिमालको बेसक्याम्पमा आमरण अनसन बस्दैछन् । उनले गाउँमा सरकारी निकायका रुपमा रहेका वडा कार्यालय,

गत भदौ १० गते र १४ गतेको त्रिशुलीको बाढीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता गरेका छन् ।

आँखा झिमिक्क पा¥यो कि, भालुले बारीको मकै स्वाहा पार्ने । त्यसैले अचेल धेरैले बारी बाँझै राखेका छन् । जति उपाय लगाए पनि बाली जोगाउन नसकेपछि हिमाली भेगका कैयौँ गाउँले सहर

चाडपर्व नजिकिँदै गर्दा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले चिनी आपूर्तिका लागि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिएको छ । तर गोरखामा यी दुवै सरकारी

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरु आमरण अनसन बस्ने घोषणा गरेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँका युवाहरु जलवायू परिवर्तनबाट उत्पन्न जोखिम

पर्यटन व्यवसायी धावा ग्याल्जेन लामाले रसुवाको बाढीमा परेर बेपत्ता भएका लाप्राकका पीडित परिबारलााई राहत सहयोग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका चुमनुब्री गाउँ कार्यसमितिका सभापतिसमेत रहेका लामाले आइतबार पीडित परिवारलाई

आरोहण गर्नुअघि आरोही तथा सहयोगीहरुले मनास्लु हिमालको पूजाआजा गरेका छन् । सोमबार बिहान क्याम्प वान जानुअघि आइतबार दिनभर आधार शिविरको पूजाआजा गरेका आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए । लामा

उत्तरी गोरखा अठारसय खोला तमु समाजको प्रथम वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँ बसोबास गर्ने उत्तरी गोरखाको बारपाक, आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिकाको गुरुङ समुदायहरुले संयुक्त रुपमा

भोटेकोशी, त्रिशुली बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मुटु फाउन्डेसनले दुईलाख १० हजार रुपैँया आर्थिक साहयता गरेको छ । मुटु फाउन्डेसनले मनोज एसोसियसन फ्रान्ससँगको समन्वयमा उक्त रकम संकलन गरेर

–रमेश अधिकारीकुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। अस्तिका दिन सामाजिक सञ्जालमा बुबा प्रतिको प्रेम, सम्मान, सम्झना र अभावका अनेक अभिव्यक्ति देखिए। कसैले बुबासँगको तस्बिर सार्वजनिक गर्दै शुभकामना दिए, कसैले