| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

अटो दुर्घटनामा परी पालुङ्टारमा चारजना घाइते

उकालो र भित्री सडकमा कुदिरहेको अटो दुर्घटना हुँदा गोरखाको पालुङ्टारमा चार जना घाइते भएका छन् । आइतबार बिहान साढे नौ बजेतिर पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्रि सडकमा बडडाँडाबाट ठाँटीपोखरीतर्फ झर्दै

आरोहीले मनास्लु आधार शिविर खचाखच

शरद ऋतुमा सवैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोहीले खचाखच भरिएको छ ।यो ऋतुमा आरोहण गर्न अनुमति लिएका ३८ टोलीका ४५१ जना आरोही तथा उनीहरुका सहयोगीले बेसक्याम्प

किरण बने बराम समुदायबाट पहिलो उपसचिव

गोरखाका किरण बराम अतिसीमान्तकृत बराम समुदायबाट पहिलो उपसचिव बन्न सफल भएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट उनी उपसचिव पदमा सिफारिस हुन सफल भएका हुन् । यसअघि २०७५

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको अध्यक्षमा कुमार श्रेष्ठ चयन

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संघको प्रथम भेलाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित समितिको

गोरखाकी एक बिरामी महिलालाई सरकारले ग¥यो हेलिकोप्टरबाट उद्धार

उत्तरी गोरखाकी एक बिरामी महिलालाई सरकारले हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगेको छ । हिमाली भेगको चुमनुब्री ६ चुमचेतकी २३ बर्षीया एलिसा लामालाई सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरबाट उद्धार

बाढी पिडितलाई राहत तथा उद्धारका लागि १ लाख ७५ हजार सहयोग

भोटेकोशी–त्रिशुली बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि शहीद लखन गाउँपालिका–८ अन्तर्गत छापथोक र घर्तीगाउँले सहयोग गरेका छन् । विभिन्न संघ–संस्था तथा टोल विकास समितिले १ लाख ७५ हजार रुपैयाँ

गोरखाको फुजेलमा बस ठोक्किँदा पाँच यात्रु घाइते

गोरखामा यात्रुबाहक दुई बस ठोक्किँदा पाँच यात्रु घाइते भएका छन् । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग १ ख ८६०६ नंबरको बस र गोरखाको भच्चेकबाट काठमाडौँ जाँदै गरेको ग २ ख

गृहमन्त्रीको निर्देशनमा भत्काइयो मनकामना इप्रकाको घेरावार, जनप्रतिनिधिको आपत्ति

इलाका प्रहरी कार्यालय मनकामनाको आफ्नै जग्गा संरक्षणका लागि लगाइएको घेरावार भत्काइएको छ । गृहमन्त्री सुधन गुरुङको ठाडो निर्देशनमा उक्त घेरावार भत्काइएको हो । शहिद लखन गाउँपालिका–२ को वडा कार्यालय नजिकै

सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर

गाउँबाट अत्याधिक बसाइँसराई भएपछि जिल्लाका गाउँपालिकाहरुको सेवा दिने तरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीहरुलाई गोरखा, पोखरा, चितवन र काठमाडौँमा खटाउन थालेका छन्

स्युराङ खोला पुलमा घोडा र खच्चड तार्न नपाइने

चुमनुब्री गाउँपालिकाले मनास्लु पदमार्ग अन्तरगत नाम्रुङको स्युराङ खोला पुलमा खच्चड आवतजावतमा रोक लगाएको छ । बिहीबार एक सूचना जारी गर्दै पालिकाले चुमनुब्री–४ स्युराङ खोलामा हालसालै निर्माण भएको काठे पुलमा घोडा