| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

दशैँको बेला गोरखाका २०० सवारी साधान कारबाहीमा, एक लाख ७० हजार राजश्व संकलन

दशैँको अवधिभर जिल्लाका २०० भन्दा धेरै सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार जिल्लाभर ट्राफिक नियम उलङ्घन गर्ने २०० भन्दा धेरै निजी तथा सार्वजनिक सवारी

उत्तरी गोरखामा असोजमै हिमपात

पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारि अवस्थित चुमनुब्री गाउँपालिका वडा नं १ साम्दोमा सोमबार हिमपात भएको हो । असोजमै हिमपात

प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने

सिरानचोक गाउँपालिकाको वडा नं ६ नयाँसाँघुमा प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने भएको छ । दरौँदी सिर्जनशील महिला समूहको आयोजनामा नयाँसाँघु बजारमा मेला हुन लागेको

एक महिनापछि चुम उपत्यकामा विद्युत, मोबाइल, इन्टरनेट सेवा सुचारु

अवरुद्ध भएको एक महिनापछि चुम उपत्यकामा विद्युत, मोबाइल र इन्टरनेट सेवा सुचारु भएको छ । गत भदौ २२ गतेदेखि अवरुद्ध भएको विद्युत, मोबाइल तथा इन्टरनेट सेवा केही दिनअघिदेखि सुचारु भएको

बढि भाडा लिएको गुनासो आएपछि सिडिओ, एसपीद्वारा अनुगमन

चाडबाडको मेलो पारेर यातायात व्यवसायीले यात्रुसंग बढि भाडा असुलेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखसमेतले यातायात क्षेत्रको अनुगमन गरेका छन् ।दशैं सकेर कार्यक्षेत्रतर्फ फर्कने यात्रुहरुसंग सार्वजनिक यातायात

अक्करमा पारेर यात्रुसंग दोब्बर भाडा असुल्दै

दशैं मनाएर गन्तव्यतर्फ फर्कने यात्रुहरुले यातायात सेवा नपाएको समस्या एकातिर छ, अर्कातिर बल्लतल्ल सवारी साधन भेट्नेले झण्डै दोब्बर भाडा तिर्नुपरेको छ ।नियमित बस पर्खने हरमटारी रोडमा १२ बजेपछि काठमाडौं जाने

ल्होको पहिरोले मनास्लु पदमार्गमा पर्यटकलाई सकस

प्रसिद्ध मनास्लु पदमार्गमा भ्रमण गर्ने पर्यटकलाई ठाउँठाउँको पहिरोले सकसमा पारेको छ । केही दिनदेखिको अबिरल बर्षाले सो पदमार्गमा भ्रमण गर्ने विदेशी तथा स्वदेशी पर्यटक प्रभावित भएका हुन् ।उत्तरी गोरखाको चुमनुब्री

रामशाहघाट मनकामना सडक अवरुद्ध, केही दिन वैकल्पिक बाटो अपनाउनु पर्ने

लगातार दुई दिनको झरीपछिको पहिरोले रामशाहघाट मनकामना सडक अवरुद्ध बनेको छ । रामशाहघाट, पनौति, मनकामना सडकको वसन्तेढुंगा भन्ने ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध बनाएको सहिद लखन गाउँपालिका ३ का वडाअध्यक्ष

लार्के सडक माछाखोलासम्म सुचारु, तातोपानीमाथि पैदलयात्रुलाई मात्र खुल्ला

दुई दिनको झरीपछि पहिरोका कारण अवरुद्ध भएको बेनिघाट लार्के सडक माछाखोलासम्म निर्वाध रुपमा यातयात चल्न सक्ने भएको छ । आइतबार दिउसो खानीवेशीको पहिरो हटाएपछि माछाखोलासम्म सवारी साधन चल्न सक्ने भएको

गण्डकी गाउँपालिकाको हराएको ड्रोन भेटियो

हराएको भनिएको गण्डकी गाउँपालिकाको ड्रोन भेटिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट हराएको भनिएको ड्रोन शुक्रबार पौने १ बजेतिर फेला परेको गाउँ कार्यपालिका कार्यालयले जनाएको छ । ‘२०८२ असोज