
पृथ्वी राजमार्ग अन्तरगत तनहूँको बिमलनगरमा भएको सवारी दुर्घटनामा गोरखाका एक युवाको ज्यान गएको छ । आँवुखैरेनीबाट डुम्रे जादैँ गरेको ग १ ख ९७०८ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको

विशेष महाधिवेशन माग गर्दै नेपाली कांग्रेस गोरखाले संकलन गरेको हस्ताक्षर केन्द्रीय समितिमा बुझाएको छ । गोरखाबाट निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले

प्रतीक्षा आले ।जग्गा विवादका कारण गोरखा नगरपालिका वडा नं १२ र पालुङटार नगपालिका वडा नं ९ जोड्ने दरौँदी पुलसँगैको सडक खनेर नष्ट पारिएको छ । आफ्नो जग्गा सडकले चर्चेको भन्दै

बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा पर्ने दरौँदी नदीको नदीजन्य सामाग्री संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता भएको छ । बिहिबार बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट र अजिरकोटका अध्यक्ष

२४ असोज, गोरखा। लार्केपास पदयात्रा गर्ने क्रममा लेक लागेर एक युवकको ज्यान गएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको

गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्न र गाउँको कृषि उपज गाउँमै खपत गर्न पालुङटार नगरपालिकाले हाटबजारको सुरुवात गरेको छ । दशैंको छेको पारेर नगरपालिकाले पालुङ्टार ४ बाह्रपिर्केमा हाटबजारको सुरुवात गरेको कृषि

गोरखामा लामो समयदेखि आँखा उपचार सेवा दिँदै आएको गोरखा लायन्स आँखा सेवा केन्द्रले विश्व दृष्टि दिवस २०२५, विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा केन्द्रले गोरखा सदरमुकाम क्षेत्रमा प्रभातफेरी

सरकारले सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रको रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको

पालिकाका बिभिन्न स्थानबाट काठमाडौं, पोखरा, चितवन चल्ने सार्वजनिक सवारी साधानले यात्रुसँग बढी भाडा असुल गरेको पाइएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएको छ । यात्रु तथा आमनागरिकको अधिकारलाई कुण्ठित गरि

मनकामनाका कालुराम भनिने सुर्यबहादुर थापा विगत चार दिनदेखि बेपत्ता छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा गत आईतबारदेखि बेपत्ता भएका आफन्तजनले जानकारी दिएका छन् ।