
केही दिनदेखि आँबुखैरेनी गोरखा सडक अत्याधिक व्यस्त बनेको छ । गत शुक्रबार मुग्लिन नारायणगढ सडक र मुग्लिन मलेखु सडकखण्ड पहिरोले अवरुद्ध भएपछि पृथ्वीराजमार्गमा गुड्ने गाडीहरु गोरखा, आरुघाट, धादिङबेशी हुँदै मलेखु

सिजन सुरु भएसंगै मनास्लु हिमालमा आरोहीको भीड लागेको छ । अहिले दुईसय भन्दा धेरै आरोही आरोहणको क्रममा बाटोमा रहेको आरोही नाङ्सल छोदेन लामाले जानकारी दिइन् । ‘हिमाल चढ्ने बाटोमा दुईसय

मनास्लु हिमाल रहेको चुमनुब्री १ सामागाउँकी २२ बर्षकी छिरिङ डिकी लामाले मनास्लु हिमालको सफल आरोहण गरेकी छिन् । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी लामाले मंगलबार बिहान १०ः५० बजे

बिकास मरहट्टा । गण्डकी गाउँपालिकाको ड्रोन क्यामेरा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै गायब भएको छ । करिव तीन लाख मूल्य पर्ने उक्त ड्रोन गत भदौ २३ गतेबाट हराएको गाउँपालिका कार्यालयले जनाएको

सिरानचोक गाउँपालिकामा स्थानीय कृषि उपज प्रबद्र्धन तथा खरिदबिक्री केन्द्र स्थापना भएको छ । स्थानीय स्तरमा उत्पादित कृषि सामाग्री संकलन तथा खरिदबिक्री गर्ने उद्देश्यसहित पालिकाले वडा नं ५ छोप्राकमा केन्द्र स्थापना

चाडपर्वलाई लक्षित गरी गोरखा प्रहरीले जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सोमवार जिल्लाका तीन स्थानमा सहायता कक्ष स्थापना भएको र आवश्यकता अनुसार थप गरिने प्रहरी प्रमुख

गोरखा दरवारस्थित गोरखकाली मन्दिरको दशै घरमा घटस्थापना गरिएको छ । सोमवार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौं को जमरा राखिएको मूल पुजारी शारदा भट्टराइले बताए ।

दशैँ नजिकिएसँगै गोरखा बजारमा चहल पहल बढेको छ । बैँक तथा वित्तिय संस्थाहरुमा बिहानैदेखि घुइँचो लाग्ने गरेको छ । साथै, किनमेल गर्न आउने मान्छेहरुको पसलहरुमा भिडभाड बढ्न थालेको छ ।

दशै बिदाभर कुनै पनि कार्यालय प्रमुखले मोइवल स्वीच अफ गर्न नपाउने भएका छन् । निरन्तर सम्पर्कमा रहन प्रशासनले भनेको छ । अत्यावश्यक काममा सम्पर्क कर्मचारी तोक्न र कार्यालयको सुरक्षाको व्यवस्था

उत्तरी गोरखाको चुम उपत्यकामा फापर भित्र्याउने सिजन सुरु भएको छ । ३ हजार देखि ३५०० मिटरसम्म उचाइमा अवस्थित चुम उपत्यकाको छेकम्पारमा सबै किसानहरु अहिले फापर भित्र्याउनमा व्यस्त रहेका स्थानीय पासाङफुञ्जो