
दशैं नजिकिँदै गर्दा गोरखा बजारमा चहलपहल बढेको छ । बिगत बर्षको यो समयमाभन्दा यसबर्ष गोरखा बजारको चहलपहल बढेको स्थानीय व्यापारीहरु बताउँछन् । बिगतका बर्षहरुमा यो बेला अर्थात दशैँका बेला मेला

पाँच महिनाको अवधिमा गोरखा दरबारको दान पेटिकामा दुई लाख आठ हजार रुपैँया रकम संकलन भएको छ । गोरखकाली मन्दिर परिसरमा रहेका दुई वटा दान पेटिकामा उक्त परिमाणको रकम संकलन भएको

जिल्लाको सिरानचोक गाउँपालिकाले दशैँ लक्षित ‘प्रथम खसी बोका प्रदर्शनी –२०८२’ सम्पन्न गरेको छ । स्थानियस्तरमा उत्पादित खसी बोका बिक्री वितरणका लागी सहजीकरण गर्न भन्दै गाउँपालिकाले बुधबार उक्त कार्यक्रम संचालन गरेको

एकिकरण नेपाल गोरखाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिलनसिँह बस्नेतको अध्यक्षता, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यता तथा गोरखा नगरपालिकाकी उपमेयर

मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइनखोला पहिरोका कारण गोरखामा खाद्यान्न अभाव हुन सक्ने जोखिम बढेको छ । खाद्यान्न लिएर आएका गाडी बाटोमै रोकिएका छन् । अझै केही दिनसम्म सडक अवरुद्ध भएमा खाद्यान्न अभाव

गोरखामा प्रहरीले दुईथान भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रानामगरको

बेल्जियमबासी गोरखालीहरुको सङ्गठन गोरखा समाज बेल्जियमले गोरखाका विभिन्न सार्वजनिक, सामाजिक निकाय तथा व्यक्तिहरुलाई आर्थिक सहायता प्रदान गरेको छ । विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुबाट माग भई आएका अनुरोधहरुलाई स्वीकार गर्दै

प्रतीक्षा आले।भीमसेनथापा गाउँपालिका वडा नं ६ अश्राङका वन जङ्गल श्रीखण्डका रुखले भरिएका छन् । ५० बर्षअघि लाहुरेले श्रीलंकाबाट ल्याएको श्रीखण्डको बिउले अहिले थाकलडाँडा सामुदायिक वन सजाएको थाकलडाँडा उपभोक्ता समूहका अध्यक्ष

जिल्ला प्रशासन कार्यालयले नियमभित्र रहेर व्यवसाय संचालन गर्न आग्रह गरेको छ । चाडपर्वलाई लक्षित गर्दै प्रशासनले जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई नैतिक र कानूनी जिम्मेवार भएर व्यवसाय संचालन गर्न आग्रह गरेको हो

प्रतीक्षा आले । गोरखाका स्थानीय तहहरुले चाडपर्वलाई मध्यनजर गर्दै धमाधम सडक मर्मतसम्भार गर्न सुरु गरेको छ । वर्षातको समयमा बिग्रे–भत्केका सडकहरु चाडपर्व नजिकिएसंगै सरसफाइ गर्न थालेको पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले