| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

राजेन गुम्बामा आयोजित स्वास्थ्य शिविरमा चारसय भन्दा धेरैले सेवा लिए

चुमनुब्री ७ छेकम्पारको राजेन गुम्बामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । केही दिनअघि गुम्बामा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा चारसय भन्दा धेरै जनाले सेवा लिएका छन् ।कैलाश मेडिकल फाउण्डेशन(केएफएम)को सहयोग

फोहरबाट अब बन्छ सुन्दर सिर्जना

कोही व्यक्ति फोहर भनेपछि पर भाग्ने गर्छन् । कोही भने के फोहर, के सफा सुग्घर मतलबै गर्दैनन् । गोरखामा फोहरसंग सम्बन्ध राख्ने तेस्रोथरी व्यक्ति पनि तयार भएका छन् । पर्यटकले

अन्तर बिद्यालय लिग फुटवल प्रतियोगितामा सात खेल सम्पन्न

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी गोरखा नगरपालिका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार सात खेल सम्पन्न भएको छ । छात्रतर्फ चार र छात्रातर्फ तीन खेल सम्पन्न भएको आयोजक द

जेन–जी आन्दोलनका घाइतेहरुलाई गोरखा प्रशासनले परिचयपत्र दिने

जिल्ला प्रशासन कार्यालय गोरखाले जेन–जी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । आइतबार सूचना जारी गर्दै कार्यालयले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा

गोर्खाली बचत तथा ऋण सहकारीको नाफा करिव ३६ लाख

गोरखा नगरपालिका–६ शक्तिचोकस्थित गोर्खाली बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा करिव ३६ लाख नाफा कमाएको छ । शनिवार सम्पन्न संस्थाको १३ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै

सहिदलखन सोमबार सार्वजनिक बिदा

जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार (कात्तिक २४ गते) गाउँपालिकाभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाको वडा नं २ र ३ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार

चुनावअघि पार्टीको महाधिवेशन गर्न कांग्रेस गोरखाको माग

चुनावअघि नै पार्टीको महाधिवेशन गर्न नेपाली कांग्रेस गोरखाले माग गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले बिधान अनुसार पुस महिनाभित्र महाधिवेशन गर्न माग गरेको हो । बैठकपश्चात पत्रकार सम्मेलनमार्फत

हिमचुली बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

हिमचुली बचत तथा ऋण सहकारी संस्थाको ३३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभामा संस्थाको गत आवको बार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

५१ वर्षपछि लाप्राकी युवाहरुद्वारा लमजुङ हिमाल आरोहण

प्रतीक्षा आले : पहिलो पटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरुले लमजुङ हिमालको सफल आरोण गरेका छन । धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र वुद्धबहादुर गुरुङले ६,९८३

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३१ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा गत बिहीबार सम्पन्न भएको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरबाट गोरखा नगरपालिकाका १५ जनाले सेवा