
सिजन नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले हिमपातबाट उत्पन्न हुनसक्ने बिपद्को प्रतिकार्यका लागि सतर्क रहन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सरोकारवालाहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी

पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षका सबै योजनाको ठेक्का सम्झौता भएर काम अघि बढेको छ । चालु आर्थिक बर्षका सबै योजनाहरु कात्तिकभित्रै ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । ‘यो बर्ष

गोरखाको दुर्गम धार्चे गाउँपालिकाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । हावापानी सुहाउँदो भएकाले यहाँका किसान बिगत आठबर्षदेखि व्यवसायिक रुपमा किवी खेती गर्न थालेका धार्चे २ रुञ्चेतका किसानहरु बताउँछन् ।

शहिद लखन गाउँपालिका–७ बुंकोटमा संचालित स्त्री रोग, पाठेघर तथा स्तन क्यान्सर परीक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हाम्रो सहारा फाउण्डेशनको आयोजना र वडा कार्यालयको समन्वयमा शनिवारबाट सुरु

पालुङटार नगरपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योति जनता माविले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा शनिबार, आइतबार र सोमबार सञ्चालित प्रतियोगितामा २१ पदक जित्दै अमरज्योती जनता मावि विजयी

अनाथ बालबालिकालाई सहारा दिने मुख्य उद्देश्यसहित स्थापित हाम्रो सहारा फाउण्डेशनले स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ । शुक्रबार फाउण्डेशनले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा

गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ। सहिदलखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार

जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् । सरकारले

गोरखा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका–१० छेपेटारस्थित खेलमैदानमा गोरखा नगरपालिकाको आयोजना तथा तारा माविको सहआयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा

अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी गोरखा जेसीजले ह्वीलचियर वितरण गरेको छ । हालसम्म सात जनालाई निशुल्क वितरण गरिसकिएको जेसीज गोरखाका अध्यक्ष सुमन गुरुङले बताए । ह्वीलचियर पाउनेमा गोरखा नगरपालिका–३ नारेश्वरका