| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुनर्सँरचना समितिको संयोजकमा गोरखाका थापा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना समितिको संयोजकमा प्रकासजंग थापा चयन भएका छन् । मन्त्रीपरिषदको मंगलबारको बैठकले ६ सदस्यीय सो समितिको संयोजकमा थापालाई चयन गरेको हो । थापा नेपाल लेखामान बोर्डका

छात्रबासको लागी खाद्यन्न सहयोग

लियो क्लव अफ गोरखाले विद्यालय छात्रबासको लागी खाद्यन्न सहयोग गरेको छ । क्लवले मंगलबार गोरखा सदरमुकामस्थित बालमन्दिर माविको छात्रबासका लागी खाद्यन्न सहयोग गरेको हो । छात्रबासमा बस्ने विद्यार्थीहरुका लागी चामल,

कानटार–बनौती सडक आजदेखि बन्द हुने

रामशाहघाट मनकामना सडकखण्डको कानटार–बनौती सडक बन्द हुने भएको छ । शहिद लखन गाउँपालिका वडा नम्वर ३ मा पर्ने उक्त सडकखण्ड आज वुधबारबाट बन्द हुने बताइएको छ । मंगलवार सार्वजनिक सूचना

ट्याक्टर दुर्घटनामा एकको मृत्यू

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । पालुङटार नगरपालिका ९ बिर्दीमा प्रदेश २(०३००१ त २८२७ नंबरको ट्याक्टर दुर्घटनामा स्थानीय जगबहादुर बानियाँको मृत्यू भएको हो । मंगलबर दिउसो १ बजे बारी

चार महिनामा गोरखा संग्रहालयमा ३६ हजार बढी पर्यटक, आठ लाख बढी राजश्व संकलन

चार महिनामा ३६ हजार बढीले गोरखा संग्रहालयको अवलकोन गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ३६ हजार ५०६ जना पर्यटकले संग्रहालय अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । कुल ८

मुटु फाउन्डेसनको स्वास्थ्य शिविरमा चारसय बढीले सेवा लिए

सहिदलखन गाउँपालिका वडा नं ६ घैरुङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटी हस्पिटल काठमाण्डौको प्रविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाण्डौँ र मनोज एसोसिसन

सडक छेउको संरचना हटाउन अजिरकोट गाउँपालिकाको आग्रह

अजिरकोट गाउँपालिकाले सडक छेउमा पर्ने घर, टहरा तथा अस्थाई संरचना हटाउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै पालिकाले वडा नं ३ भच्चेक बजारस्थित अस्पताल मार्ग क्षेत्रमा सडक

शहिद लखनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शहिद लखन गाउँपालिकामा सोमवारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पिपलछापस्थित खेलमैदानमा भएको प्रतियोगिता अन्तरगत पहिलो दिन दश बिधाका खेलहरु सम्पन्न भएका छन् । लङ जम्प, सर्ट पुट,

उत्कृष्ट करदाताको रुपमा मास्के सम्मानित

कलश आयल स्टोर्स गोरखाका संचालक शित्तलकाजी मास्के सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौलीले उनलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । राष्ट्रिय कर दिवसको अवसर पारेर सोमवार उनलाई