| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बुंकोटमा निशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सुरु

शहिद लखन गाउँपालिका–७ बुंकोटमा स्त्री रोग, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण एवं परामर्श सम्बन्धि निशुल्क शिविर सुरु भएको छ । हाम्रो सहारा फाउण्डेशनको आयोजना र वडा कार्यालयको समन्वयमा शनिवारबाट शिविर

मनकामना मन्दिर जाने सडकखण्डमा बन्न लागेको मोटरेवल पुलको मुख्यमन्त्रीद्धारा शिलन्यास

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ । गोरखा नगरपालिका–१२ र शहिद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको

लाइन बिस्तार भएको चारबर्षपछि लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली

प्रशारण लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको छ । धार्चे गाउँपालिका वडा नम्वर ४ मा पर्ने उक्त बस्तीमा बिहीबारबाट विद्युत प्रशारण गरिएको नेपाल विद्युत

चिनियाँ सरकारद्वारा अर्ब लगानीमा सिँजाली माविको भवन बन्दै

चिनियाँ सरकारद्वारा एक अर्बभन्दा धेरैको लगानीमा सिँजाली माविको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको काम धमाधम अघि बढिरहेको छ । एक बर्षअघिबाट निर्माण कार्य सुरु गरिएको सो भवनको अहिलेसम्म करिब ६०

चोरीका मोटरसाइकल लक्षित ट्राफिक प्रहरीको छड्के चेकजाँच सुरु

मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु गरेको छ । ग्रामिण भेग लक्षित गरी चेकजाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘ट्राफिक प्रहरीको पहुँच नभएका

गोरखाका तीन गाउँपालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग

प्रतीक्षा आले । नेपाल बराम संघले बरामको उद्गमस्थल गोरखाका तीन गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गरेको छ । बुधबार संघकी केन्द्रीय अध्यक्ष भद्रकुमारी बराम नेतृत्वको टोलीले गाउँपालिकाका प्रमुखहरुलाई

सहिद लखन थापास्तरीय राष्ट्रपति रनिङशिल्ड तेस्रो पटक पनि रामेश्वरी माविलाई

लगालग तीनपटक शिल्ड जितेपछि सहिदलखन गाउँपालिकास्तरीय प्रथमसहिद लखन थापा मगर स्मृति राष्ट्रपति रनिङशिल्ड रामेश्वरी मावि बुंकोटले प्राप्त गरेको छ । तीनपटक जित्नेले शिल्ड पाउने व्यवस्था अनुसार सो विद्यालयले शिल्ड हात

फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दाको मिसिल मगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा दर्ता भएको मुद्दाको मिसिल झिकाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासले उक्त मुद्दामा मिसिल झिकाउन आदेश

नेपाल राष्ट्र वैंकका कार्यकारी निर्देशक थापा गोरखामा सम्मानित

नेपाल राष्ट्र वैंकका कार्यकारी निर्देशक राजनविक्रम थापालाई गोरखामा सम्मान गरिएको छ । गोरखामा जन्मेर नेपाल राष्ट्र वैंकको कार्यकारी निर्देशकजस्तो पदमा पुग्न सफल भएको भन्दै गोरखा चेम्बर अफ कमर्श तथा नेपाल

३० बर्षअघि माओवादीले कब्जा गरेको कसेरीफाट फेरि बन्दीपुरे साहुकै

शिव उप्रेती। पालुङ्टार नगरपालिका ६ कसेरीफाँट बिगत ६ बर्षदेखि बाँझै छ । १८ सय मुरी धान फल्ने एकहजार रोपनी क्षेत्रफल रहेको कसेरीफाँट बिगत ६ बर्षदेखि बाँझै रहेको स्थानीय सोमबहादुर नेपालीले