| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

कर्जा दुरुपयोगको आरोपमा गोरखाका पोखरेलसहित तीन पक्राउ

प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा वैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित बैंकका तीन कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बैंकमै पुगेर शेरचनसहित

स्यार खोला जलविद्युत आयोजनाले पायो विद्युत उत्पादन अनुमति

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ चुम्चेतमा निर्माण हुन लागेको स्यार खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले

संसरी महेन्द्र माविमा पुस्तकालयका लागि ५० हजार प्रदान, रु एकलाखको अक्षयकोष

लायन्स क्लव अफ काठमाडौँ च्याम्पियनसंगको सहकार्यमा लायन्स मनराम फाउण्डेशन नेपाल २००५ ले गोरखाको एक विद्यालयमा पुस्तकालय स्थापनका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ । गोरखा नगरपालिका ६ स्थित संसरी

बस दुर्घटनामा १८ घाइते, पाँच रिफर, १३ जना डिस्चार्ज

आइतबार बाह्रकिलोमा भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहकबस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना

गोरखा बाह्रकिलोमा भएको बस दुर्घटनामा २२ यात्रु घाइते एक गम्भीर

गोरखाबाट चितवनतर्फ जाँदै गरेको बस पल्टेर दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । ना ४ ख १४१९ नंबरको यात्रुबाहक बस आइतबार दिउसो १ बजे गोरखा नगरपालिका ११ को बाह्रकिलो

गोरखामा एक मृत र एक अर्धबेहोश अवस्थामा चितुवा भेटियो

गोरखामा एउटा मृत र अर्को अर्धबेहोश अवस्थामा चितुवा भेटिएको छ । बारपाक सुलिकोट गाँउपालिका–८ आइतबारेस्थित ढिकीडाँडा सामुदायिक वन क्षेत्रमा शुक्रबार मरेको र अर्धबेहोश अबस्थामा भाले चितुवा फेला परेको डिभिजनल वन

रत्नलक्ष्मी मावि डुम्रीडाँडामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा नगरपालिका वडा नं ८ स्थित रत्नलक्ष्मी माविमा शुक्रबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बाल उद्धार अभियान नेपाल (सिआरएम)को आयोजना र विद्यालयको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा

नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि गोरखाबाट ९ जना प्रतिनिधि चयन

नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । आउँदो पुस २७ देखि २९ सम्म सञ्चालन हुने महाधिवेशनका लागि शनिबार मतदानबाट प्रतिनिधि चयन गरिएको हो

गोर्बुङको बाँझो जमिनमा करोडौँको जडिबुटी खेती

प्रतीक्षा आले ।जैविक विविधतामा विद्यावारिधि गरेका पोखरा कास्कीकोटका डाक्टर खेमराज भट्टराईले गोरखाको बाँझो जमिनमा जडिबुटी खेती गर्दै आईरहेका छन । भट्टराईले २०७५ सालदेखि गोरखा नगरपालिकाको वडा नं १४ स्थित गोर्बुङमा

निजी उद्योगको ब्यापारमा गाउँपालिकाको लोगो

भीमसेनथापा गाउँपालिकाको लोगो टाँसेर एक निजी उद्योगले सातु उत्पादन गरेर बिक्री बितरण गर्ने गरेको छ । सरकारी लोगोको दुरुपयोग गरी निजी क्षेत्रले व्यापार गरेको भन्दै स्थानीय बजारमा आलोचना भइरहेको छ