
३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस जिल्लामा विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमसँगै वक्तृत्वकला प्रतियोगिता भएको छ । गोरखा नेत्रहीन संघको आयोजनामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयमा अध्ययनरत

प्रतीक्षा आले ।जिल्लाको हिमाली भेगको एक विद्यालय जाडो बढ्न थालेपछि बेसी सारिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ स्यालास्थित ल्हो पेमा सम्भवा मावि आरुघाट गाउँपालिका ३ कोखेटारमा

गोरखा अस्पतालले बिरामीहरुको मेडिकल अभिलेख विद्युतीय उपकरणमा राख्न सुरु गरेको छ । गत असोज महिनादेखि ईएमआर उपकरण जडान गरी अस्पतालले बिरामीहरुको मेडिकल अभिलेख राख्न सुरु गरेको हो । इएमआर उपकरण

शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित लखन थापा प्राविका बिद्यार्थीलाई बिद्यालय झोला वितरण गरिएको छ । बाल कक्षादेखि ५ सम्मका बिद्यार्थीलाई झोला वितरण भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । गोरखा जेसीजकी सदस्य

गोरखा जिल्लास्तरीय अन्तर विद्यालय यु–१४ छात्र/छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । एन्फा गोरखाको आयोजनामा यहीँ मंसिर २१ गतेदखि प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलनमार्फत एन्फा गोरखाका अध्यक्ष विशाल गुरुङले

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने स्वदेशी तथा विदेशी पर्यटकहरुबाट ८० लाख ९० हजार रुपैँया राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि

पहिलो चौमासिकमै योजना सम्पन्न गरी भुक्तानी फरफारक गर्न सफल उपभोक्ता समितिहरुलाई वडा कार्यालयले सम्मान गरेको छ । सहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयले वडाभित्रका योजना सम्पन्न गरी फस्र्यौट गर्ने

३८ औं विश्व एड्स दिवसको अवसरमा गोरखामा द्वीप प्रज्वलन र हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ । ‘अवरोधहरु पार गरौँ एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने मूलनाराका साथ मनाइएको ३८औँ विश्व

राष्ट्रिय जेष्ठ नागरिक महासंघले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघको यही आइतबार र सोमबार गोरखामा सम्पन्न तेस्रो केन्द्रीय कार्यसमिति बैठकले जेष्ठ नागरिकहरुको बर्गीकरण

प्रतीक्षा आले ।गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि गोरखाबाट एकलाख एकहजार रुपैँया संकलन भएको छ । आइतबार जिल्लाका विभिन्न सामाजिक संस्थाहरुले संयुक्त