
गत आइतबार नार्पाभूमि ५ मनाङस्थित हिमलुङ आधार शिविरको हिउँ पहिरोमा परी मृत्यू भएका गोरखा एकजनाको शव मृतकका आफन्तलाई बुझाइएको छ । आरोहीको सहयोगीका रुपमा हिमलुङ बेसक्याम्प पुगेका धार्चे गाउँपालिका २

अविरल बर्षापछि त्रिशुलीमा आएको बाढीले पुल क्षतिग्रस्त भएपछि सहिद लखन गाउँपालिका ३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । सहिदलखन गाउँपालिका ३ सिलिङटार र मनकामना केवलकारको तल्लो

शिक्षकहरूले नियमानुसार पाउनु पर्ने स्थानीय भत्ताको माग गर्दै भिमसेनथापा गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा गोरखालाई ‘घ’

जिल्लाभर १७ सय ६४ किशोरीहरुलाई पाठेघर मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार यही असोज ५ गतेदेखि ९ गतेसम्ममा जिल्लाभर उक्त सङ्ख्यामा किशोरीहरुलाई एचपिभी खोप

गोरखाको मनास्लु पदमार्गमा मोबाइल सेवा अवरुद्ध भएको छ । चुमनुब्री गाउँपालिका २ ल्हो, ल्ही, स्यो, स्याला, गोम्दाङ, हिनाङलगायतका गाउँमा बुधबार बिहानैदेखि मोबाइल सेवा अवरुद्ध भएको त्यहाँका छेवाङ लामाले जानकारी दिए

आधाजसो पसलहरु दर्ता छैनन्, दर्ता भएका पनि नवीकरण छैननदशैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिएसंगै गोरखा नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । असोज मसान्तसम्म जारी रहने गरी असोज लागेदेखि बजार

प्रतीक्षा आले ।गत बिहिबार, शुक्रबार र शनिबार परेको भारी हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको लार्के पास पूर्ण रुपमा अवरुद्ध बनेको छ । ५,१०६ मिटर उचाइमा रहेको लार्केपास

दर्जनौँ पहिरोका कारण पवित्र धार्मिक तथा पर्यटकीय स्थल सेराङ आवतजावत ठप्प भएको छ । गत शनिबार र आइतबार झरेको दर्जनौँ ठाउँका पहिरोले बाटो अवरुद्ध भएपछि सेराङमा रहेका पाँचसय जनाभन्दा धेरै

गत भदौ ११ गते गोरखाको पुंगेनमा हिमपहिरो झर्यो । त्यसले चुमनुब्री २ को ल्हो र स्याला बीच भएर बग्ने थोसाङ खोलामा बाढी आयो । बाढीले ल्हो र स्यालाका बासिन्दा तथा

मौसम खुलेसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकहरुको चहलपहल बढेको छ । गत बिहीबारदेखि आइतबारसम्म लगातार परेको वर्षाका कारण मनास्लुमा पर्यटक आवगमन ठप्प बनेको थियो । मौसम खुलेसँगै सोमबारदेखि पर्यटकको चहलपहल