
अविरल बर्षापछि विभिन्न चार ठाउँमा पहिरो झरेर मनकामना सडक अवरुद्ध भएको छ । विगत चारदिनदेखि अविरल परेको बर्षाले आँबुखैरेनीदेखि मनकामना जाने सडकको चार ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले

मध्यरातमा झरेको पहिरोले होटल भत्किएर मनास्लु पदमार्गमा पर्यटकका एकजना पर्यटकका सहयोगी घाइते भएका छन् । गएराती साढे १२ बजे झरेको पहिरोले चुमनुब्री गाउँपालिका ४ गपस्थित जंगल होटल भत्किँदा गोकर्णेश्वर २

प्रतीक्षा आलेखाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं–तिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा ५

काङ्ग्रेस गोरखाको क्षेत्रीय अधिवेशनले क्षेत्र नं १ तथा दुवै प्रदेश क्षेत्रीय समितिको टुङ्गो लगाएको छ त्यस्तै महाधिवेशन प्रतिनिधिहरुको पनि टुंगो लगाइसकेको छ । क्षेत्र नं. २ को भने क्षेत्रीय सभापति

बिहिबारदेखि परेको निरन्तर वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा बाढी, पहिरो लगायत मनसुनजन्य क्षति भएको छ । वर्षाले गोरखा नगरपालिका–२ कोखेआहाले स्थित मदरसामा क्षति पुगेको छ । मुस्लिम समुदायको महिलाहरु पढ्ने

त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा रहेका छन् । शनिबार बिहान साढे ११ बजे त्रिशुलीको कटानले सहिदलखन गाउँपालिका ४ राइनास बजारका मनमाया राना र सोममाया रानाको घर पहिरोको

राष्ट्रिय परिचयपत्र बनाउने टोली वडामा आउँदा गण्डकी गाउँपालिका ३ का ८५ बर्षीय भद्रलाल ढकाल अस्वस्थताका कारण छुटे । जिल्ला प्रशासन कार्यालय गएर परिचयपत्र बनाउन पनि उनलाई सहज भएन । सरकारले

बंगालको खाडीबाट आइरहेको अर्नव.चक्रवातको दुश्प्रभावबाट बच्न, बचाउन गोरखाको स्थानीय प्रशासनले तयारी गरेको जनाएको छ । बुधबार र बिहिबार लगातार बैठक बसी सम्भावित विपद् प्रतिकार्य र विपद् व्यवस्थापनको पूर्वतयारी गरेको हो

गोरखामा सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यू भएको छ । बिहीबार मध्यान्न साढेँ १२ बजे सिरानचोक गाउँपालिका ७ अर्कुलमा भएको सवारी दुर्घटनामा पालुङटार नगरपालिका–१ खोप्लाङका अनिल श्रेष्ठको मृत्यू भएको प्रहरीले

प्रतीक्षा आले ।सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पा लेख्छन्, ‘हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ । खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स प्रालिको