| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत

तीन महिनामा दुर्गमका सात गर्भवती सुत्केरीको हेलीबाट उद्धार

यो आर्थिक बर्षको तीन महिना नबित्दै दुर्गम भेगबाट सातजना गर्भवती तथा सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सडक सञ्जालले नछोएका चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीबाट साउन, भदौ र असोजको दुईसाताभित्र सातजना

लिगलिग दौडको स्वामित्व पालिकाले लिएपछि सबैको साझा हुने दावी

लिगलिग दौडको स्वामित्व स्थानीय सरकारले लिएमा दीगो र व्यापक हुने पालुङ्टार नगरपालिकाले दावी गरेको छ । दौडको स्वामित्वका विषयमा लिगलिगकोट विकास अभियानसंग विवाद भएपछि सोमबार औपचारिक धारणा प्रकाशन गर्दै नगरपालिकाले

कांग्रेस केन्द्रीय उपसभापतिमा पाण्डे, सहमहामन्त्रीमा सतारको उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीतर्फ गोरखाका दुई नेताले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन् । यस्तै, अर्का केन्द्रीय

प्रारम्भिक बालविकास शिक्षकहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न

सहिद लखन गाउँपालिका र प्लानेट इन्फ्यान्ट्स एन्ड डेभलपमेन्ट, फ्रान्सको संयुक्त आयोजनामा पालिकामा कार्यरत ४४ जना प्रारम्भिक बालविकास (इसिडी) शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भिक बालविकास शिक्षकहरूका लागि पुनर्ताजगी तालिम

लिगलिगकोट दौड प्रतियोगिता : दुईबर्षपछि हुन लागेको दौड पनि विवादित

प्रतीक्षा आले ।विगत दुईबर्षदेखि हुन नसकेको ऐतिहासिक लिगलिगे दौड प्रतियोगिता फेरि पनि विवादित भएको छ । पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियान बीचको खिचातानीका कारण विगत दुई वर्षदेखि हुन नसकेको

मनकामना केवलकार मंगलबार एकदिन बन्द हुने

मनकामना केवलकारको सेवा आउँदो असोज २० गते एकदिनका लागि बन्द हुने भएको छ । केवलकारको संचालक संस्था मनकामना दर्शन प्रालिले आइतबार एक सूचना जारी गर्दै मंगलबार एकदिनका लागि सेवा बन्द

मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेद्वारी दिने

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाएर लैजान

दशैँ, तिहार नजिकिएसंगै खाद्यान्न आपूर्ति व्यवस्थित गर्दै स्थानीय प्रशासन

दशैं, तिहारजस्ता ठूला चाडबाड नजिकिएसंगै स्थानीय प्रशासनले जिल्लाको खाद्यान्न आपूर्ति व्यवस्थित संवेदनशील बनेको छ । ग्रामीण सडक खुलाएर गाउँबस्तीमा खाद्यान्न, लत्ता कपडा लगायतका सामग्री सहज रुपमा पुग्ने वातावरण बनाउन आफूहरु

बारपाक सुलिकोटमा सांसद बुर्लाकोटीको जनभेटघाट

हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा जनभेटघाट गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार गोरखा २ बाट निर्वाचित सांसद कवीन्द्र बुर्लाकोटी अहिले बारपाक सुलिकोट गाउँपालिकामा जनभेटघाटमा व्यस्त छन् । आइतबार बिहान बारपाक सुलिकोट गाउँपालिकाको