
पहिरोले समस्याग्रस्त मुग्लिन–काठमाडौं सडकखण्ड अन्तरगतको कृष्णभीर छल्ने गरी बैकल्पिक सडक निर्माण कार्य अघि बढेको छ । वेनिघाटबाट फिस्लिङ जोड्ने गरी गोरखातर्फबाट नयाँ ट्रयाकसहित सडक स्तरोन्नतीको काम भइरहेको गोरखा सडक योजनाले

विगत केही वर्षयता स्थगित बनेको ऐतिहासिक लिगलिग दौड प्रतियोगिता यो वर्ष भने संचालन हुने भएको छ । यही असोज २९ गते लिगलिग दौड प्रतियोगिताको १२ औँ संस्करण संचालन गर्ने पालुङटार

भारी हिमपातका कारण झन्डै एकसाता अवरुद्ध बनेको लार्केपास पदयात्रा खुल्ला भएको छ । गत असोज ९ गतेबाट पूर्ण रुपमा अवरुद्ध बनेको लार्केपास बिहीबारदेखि खुल्ला भएको स्थानीय चुमनुब्री गाउँपालिका १ साम्दोका

गणेश हिमाल बेसक्याम्पमा पहिलो पटक होटल, लज सेवा सञ्चालनमा आएको छ । चुमनुब्री गाउँपालिका ६ मा अवस्थित गणेश हिमाल बेसक्याम्पमा करिब २५ जना अट्ने क्षमताको होटल, जल सेवा सुरु गरिएको

जिल्लाको अजिरकोट गाउँपालिकामा जलवायु परिवर्तन, वातावरण तथा विकास सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजनामा शुक्रबार उक्त समन्वय गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । स्थानीय तहहरुले

गण्डकी गाउँपालिका वडा नं. ७ ले आफ्ना वडाका सबै विद्यालयका सवै शिक्षकहरुलाई पुनर्ताजगी तालिम दिएको छ । ज्ञानमार्ग माविमा आयोजित सो तालिममा वडाभरिका ६० जना शिक्षकहरु सहभागी भएका वडा अध्यक्ष

गोरखा सदरमुकाम लगायत विभिन्न ठाउँमा आइतबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । गोरखा बजार लगायत जिल्लाका विभिन्न ठाउँमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण

प्रतीक्षा आले ।जिल्लाको हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने सिजन सुरु भएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङको २६५० मिटर उचाइमा अवस्थित इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फर्ममा गाला र

महिला समूहले विभिन्न पर्व, मेला, उत्सव, महोत्सवमा पञ्चेबाजा बजाएर आयआर्जन गर्न थालेसंगै गोरखा नगरपालिकाले उनीहरुको होस्टेमा हैँसे गर्दै प्रोत्साहन गर्न पञ्चेबाजा सेट वितरण गरेको छ । नगरपालिकाले पाँच महिला समूहहरुलाई

बर्खायामभर बाढी, पहिरोले क्षतिग्रस्त भएको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मतसम्भार हुन थालेको छ ।ठूलो बर्षा सकिएको र पर्यटकको सिजन सुरु भएसंगै पदमार्ग मर्मत गर्न थालिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले