| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशन सम्पन्नः सबै क्षेत्रीय, प्रदेश कार्य समिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत

नेपाली काङ्ग्रेस गोरखाले क्षेत्र नं २ को क्षेत्रीय सभापति तथा कार्य समितिको टुङ्गो लगाएसँगै जिल्लाको क्षेत्रिय अधिवेशन सम्पन्न गरेको छ । योसँगै काङग्रेस गोरखाले पार्टीको १५ औँ महाधिवेशनका लागि जिल्लामा

हिमलुङ बेसक्याम्पमा दुईजना हराएपछि केरौंजाबासी शोकमा

मनाङको नार्पाभूमि ५ स्थित हिमलुङ आधार शिविरको हिउँ पहिरोमा गाउँका दुईजना वेपत्ता भएपछि गोरखा केरौंजाका वासिन्दा शोकमा छन् । गत आइतबार विहान हिमलुङ आधार शिविरको हिउँ पहिरोमा वेपत्ता भएका धार्चे

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार

गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि नै सुत्केरी व्यथाले च्यापेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका वडा नं. ३ आँगा टोलकी २० बर्षकी पवित्रा गुरुङलाई सोमबार

देवल गाउँ तत्काल स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

निरन्तरको बर्षातले पहिरोको उच्च जोखिममा रहेको चुमनुब्री ३ को देवल गाउँलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न भूगर्भविदहरुले सुझाव दिएका छन् । पहिरोको उच्च जोखिममा रहेका त्यहाँका ८३ घरधुरी फिलिममा स्थानान्तरण

कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशन– क्षेत्र नं. २ को सभापतिमा सुवास अधिकारी

नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनले क्षेत्र नं. २ का सभापतिमा सुवास अधिकारीको नाम टुंगो लगाएको छ । आइतबार दिनभर गरिएको समझदारीको प्रयासबाट अधिकारीको नाममा समझदारी बनेको कांग्रेस, जिल्ला स्रोतले जनाएको

गोरक्षनाथ वैदिक गुरुकुलमा अक्षयकोष स्थापना

गोरखा नगरपालिका –७ स्थित गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरिएको छ । धारापानी निवासी रामचन्द्र आचार्यकी बुहारी स्व. मेनुका आचार्यको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।

मध्यरातमा सामागाउँमा पहिरो

विदेशी पर्यटकले भरिभराउ रहेको उत्तरी गोरखाको चुमनुब्री १ सामागाउँमा पहिरो आएको छ । मनास्लुको फेदीबाट राती तीनबजेतिर गाउँमा पहिरो झरेको स्थानीय नाङ्सल छोदेनले जानकारी दिइन् । मध्यरातमा पहिरो झरेपछि सामागाउँका

त्रिशुलीको बाढीले रिभरफन रिसोर्टमा क्षति

त्रिशुलीको बाढीले गण्डकी १ बुटारस्थित रिभरफन रिसोर्टमा क्षति पु¥याएको छ । सचिन धमलाले संचालन गर्दै आएको रिभर फन रिसोर्टमा अबिरल बर्षाको कारण आएको बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

पहिरोले बुंकोट अँधेरीका चारघर जोखिममा

पहिरोले सहिदलखन गाउँपालिका ७ अधेरीका चार घर जोखिममा परेका छन् । गोरखाबजारबाट घैरुङ जाने पक्की सडकखण्ड भाँसिदा सडकबाट तीनसय मिटर तल रहेका चार घर जोखिममा परेका प्रहरीको भनाइ छ ।प्रहरीका

मनकामना केवलकार सेवा एकदिनका लागि बन्द

जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्दै मनकामना दर्शन प्रालिले आइतबार एकदिनका लागि केवलकार सेवा स्थगित गरेको छ । अविरल बर्षा, बाढी र पहिरोका कारण यात्रुहरु आवतजावत नगरुन् भन्ने उद्देश्यले एकदिनका लागि