| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखाको चुनावी प्रतिवद्धता पूरा नगरी रुकुम लागे प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपाका) संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रुकुमपुर्व बाट चुनाव लड्ने भएका छन् । त्यसो त उनी प्रत्येक चुनावमा निर्वाचन क्षेत्र फेरिरहने

नेकपा एमालेबाट गोरखा १ मा लामिछाने, २ मा गुरुङ उम्मेद्वार

नेकपा एमालेले गोरखाका दुवै क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको छ । एमालेले शनिबार गोरखा क्षेत्र नं. १ का लागि आरसी लामिछानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने क्षेत्र २ का

नेपाली कम्युनिष्ट पार्टीबाट गोरखा १ मा अधिकारी २ मा न्यौपाने बने उम्मेद्वार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गोरखाका दुवै क्षेत्रको उम्मेद्वार टुंगो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा केन्द्रले गोरखा १ का लागि हरिराज अधिकारी र गोरखा

खोप्लाङ कटहरेमा एक पुरुषको शव फेला

जिल्लाको पालुङटार नगरपालिका वडा–२ कटहरेमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार कटहरेस्थित सडकको नालीमा सिरानचोक गाउँपालिका–४ छोप्राक बस्ने ४५ वर्षका रामप्रसाद पोखरेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय

आवेदन गर्ने म्याद थप्दा पनि अपुग भयो निर्वाचन प्रहरी

गोरखामा आवेदन फर्म भर्ने म्याद थप गर्दा पनि निर्वाचन प्रहरी अपुग भएको छ । २२८३ जनाका लागि दरखास्त माग भएपनि आवेदनका लागि थप भएको म्याद शनिबार साँझसम्म दुई हजार जना

छेवेटारमा चौँथो वडा कप–२०८२ सुरु

छेवेटारमा गोनपा–१० स्तरीय चौँथो वडा कप–२०८२ सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजनामा शनिबारबाट वडा कप सुरु भएको हो । सोमबारसम्म संचालन हुने प्रतियोगितामा महिला तथा

सोनी भट्टराईद्वारा आसन्न निर्वाचनमा उम्मेद्वार घोषणा

गोरखा नारेश्वरकी सोनी भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । बालअधिकार, बाल बचाउ तथा बाल संरक्षणका क्षेत्रमा काम गर्ने अभियान्ता सोनीले चुनावमा निर्वाचनमा गोरखा–१ बाट चुनाव लड्ने

गोरखाका दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको छ । शुक्रबार छुट्टा छुट्टै कार्यक्रम गरी दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको हो । सदरमुकामस्थित

निर्वाचन प्रहरीमा आकर्षण घट्यो

गोरखामा निर्वाचन प्रहरीमा भर्ना हुनेको आकर्षण घटेको पाइएको छ । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि आव्हान गरिएको निर्वाचन प्रहरी भर्नामा माग भएजति आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय

मगर समुदायद्वारा धुमधामले माघे सक्रान्ति पर्व मनाइयो

मगर समुदायको बाहुल्यता रहेको गोरखामा हर्ष उल्लासका साथ माघेसक्रान्ति पर्व मनाइएको छ । घरघरमा इष्टमित्र आमन्त्रण गर्ने, मिठा मिष्ठान्न परिकार बनाएर खाने गरेर माघेसक्रान्ति पर्व मनाइएको छ । साथै जिल्लाका