| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखा १ मा नेकपाबाट अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराए

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराज अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मंगलवार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको

भीमसेन थापा चक्रपथको थप दुई किमी सडक यो बर्ष कालोपत्रे हुने

भीमसेन थापा चक्रपथको थप दुई किलोमिटर सडक यो बर्ष कालोपत्रे हुने भएको छ । तेस्रो खण्ड अन्तरगत सिमलाफेदेखि धावासम्मको खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । पिके स्तुल कन्स्ट्रक्सन

गोनपा १० को चौँथो वडा कप सम्पन्न

छेवेटारमा जारी गोरखा नगरपालिका–१० स्तरीय चौँथो वडा कप–२०८२ सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । वडास्तरीय महिला तथा पुरुषतर्फको खुल्ला र

गोरखा २ मा बाबुरामलाई बिरासत जोगाउनै चुनौती

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने बताउँदै आएका डा. बाबुराम भट्टराईले अन्ततः गोरखा २ बाट चुनाव लड्ने घोषणा गरे । प्रगतिशील लोकतान्त्रिक पार्टीको आइतवार गोरखामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले

गोरखामा ठुला दलका उम्मेदवार टुंगियो

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखाका ठुला दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । जिल्लाको दुवै निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवार टुंग्याएका हुन् । नेपाली कांग्रेसले गोरखा १ मा प्रेम खत्री

कांग्रेसबाट गोरखा १ मा प्रेम खत्री र २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार बन्ने

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाका उम्मेदवारको टुंगो लगाएको छ । गोरखा १ बाट प्रेम खत्री उम्मेदवार बन्ने भएका छन् भने गोरखा २ बाट प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाउने पार्टीले

रास्वपाबाट गोरखा १ मा सुदन गुरुङ, २ बाट कवीन्द्र बुर्लाकोटी उम्मेद्वार

राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको छ । पार्टी केन्द्रले आइतबार अबेर गोरखाका दुवै क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको जिल्ला सचिव मिलन रानाले जानकारी दिए

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा निर्वाचनका कार्यक्रमहरु सार्वजनिक

जिल्लामा हालै स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार बसेको सरोकारवाला निकायहरुको बैठकमा कार्यालयलले निर्वाचन सम्बन्धी

धार्चेमा जाग्दै सांस्कृतिक मेला जात्रा

विभिन्न गाउँ–ठाउँबाट मेला जात्रा हराउँदै गए पनि गोरखाको दुर्गम धार्चेमा भने सास्कृतिक मेला जात्रा यथावत रहेका छन् । पुस्तौँदेखि चल्दै आएका मेला जात्रा अहिले पनि धार्चेका विभिन्न १०, १२ ठाउँमा

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईले गोरखा २ बाट उम्मेद्वारी दिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्ने नबनेबारे अन्यौलमा रहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखा २ बाट उम्मेद्वार बन्ने निश्कर्षमा पुगेका छन् । भट्टराईले आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट