| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

औपचारिक पोशाकबारे वक्तृत्व कला प्रतियोगितामा प्रजिता प्रथम

औपचारिक पोशाकका बारेमा आयोजना गरिएको वक्तृत्व कला प्रतियोगितामा प्रजिता बानियाँ प्रथम भएकी छन् । न्यू टेलर्स लोगोको ११ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा द वल्ड क्यापिटल सेकेण्डरी स्कूल पढ्ने ताप्लेकी

काङ्ग्रेस केन्द्रीय समितिमा गोरखाका चार जना

नवगठित नेपाली कांग्रेसको केन्द्रीय समितिमा गोरखाका चार जना चयन भएका छन् । गत पुस ३० गते भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गठन गरेको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको केन्द्रीय सदस्यमा गोरखाका

सफल व्यवसायीको कहालीलाग्दो जीवनकथा

एउटा हँसिलो, रसिलो, आत्मविश्वासिलो, बोलीमा विनोदी युवा जिविसचोक गोरखामा सिलाइकटाइ व्यवसाय गर्छ । खरोखस्रो बोल्दैन, बिज्याइँ गर्दैन, कसैलाई बिजाउँदैन, बेलाबखत आइलाग्ने दुखी आत्माको बरु बेवास्ता गर्छ, बाजजुद गर्दैन । आफ्नै

क्यान्सर प्रभावितको उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल यात्रा

क्यान्सर प्रभावित विपन्न नागरिकको उपचारमा सहयोगार्थ एक टोलीले मध्यपहाडी लोकमार्गमा साइकल यात्रा सुरु गरेको छ । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा यही पुस १७ गतेबाट यात्रा सुरु भएको

भीमसेन थापा र बारपाक सुलिकोटको बिभिन्न विधेयक पारित

भीमसेन थापा गाउँपालिका खाद्य अधिकार तथा खाद्य सम्प्रभुता विधेयक पास गर्ने जिल्लाको पहिलो पालिका बनेको छ । मंगलवार भएको गाउँ सभाको १७ औं अधिवेशनले उक्त विधेयक पास गरेको हो ।

स्वास्थ्यकर्मी लक्षित रेकर्डिङ रिपोर्टिङ तालिम सम्पन्न

जिल्लाका बिभिन्न पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी स्वास्थ्य सम्बन्धी रेकर्डिङ रिपोर्टिङ तालिम संचालन भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको आयोजनामा तालिम भएको हो ।तालिममा सहभागीहरुलाई स्वास्थ्यमा भएका बिभिन्न गतिविधिहरुलाई

जेन–जी आन्दोलनका सहिदलाई पालिकाद्वारा राहत सहयोग

जेन–जी आन्दोलनका सहिद परिवारलाई जिल्लाको पालुङटार नगरपालिकाले राहत स्वरुप नगद सहयोग गरेको छ । यही भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका पालुङटार नगरपालिका वडा नं

खिचडी यात्रामा गएको टोली भैरहवा पुग्यो

ऐतिहासिक गोरखा दरबारदेखि भारतको गोरखपुरस्थित गोरखनाथ धामसम्मका लागि गएको खिचडी यात्रा भैरहवा पुगेको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण राना, वडाअध्यक्षहरु, कर्मचारीहरु, गुरु गोरक्षनाथ फाउण्डेशन, राष्ट्रिय गौ संरक्षण संघका ५५

श्रृंखलावद्ध चोरीको आरोपमा एक युवक पक्राउ

आरुघाट गाउँपालिकामा भएको श्रृंखलावद्ध चोरीको घटनामा संलग्न रहेको आरोपमा धार्चे गाउँपालिका–५ का रनबिर भनिने रम्बिस गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षिय गुरुङलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले

चाडपर्व लक्षित उपहार योजनामा ८१ जनाले पाए उपहार

नेपाल मोवाइल व्यवसायी संघ गोरखाले संचालन गरेको चाडपर्व लक्षित उपहार योजना अन्तरगत उपहार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला सदरमुकाममा जारी १२ औं गोरखा महोत्सवको अवसर पारेर संघले