| बुधबार, असार ९, २०८३

गण्डकी प्रदेश

मत खस्ने दर घट्दै, बदर मतको दर बढ्दै

गोरखाको विगत केही बर्ष मत विश्लेषण गर्दा मत खस्ने दर घट्दै, बदर मतको दर बढ्दै गएको देखिएको छ । २०७९ मा जम्मा २ लाख २० हजार ६३७ मतदाता थिए ।

२ लाख ३० हजार मतदाता आज मतदान गर्दै, २५ जना उम्मेद्वार चुनावी मैदानमा

प्रतिनिधिसभा निर्वाचन २०८२ को आज मतदान गर्ने दिन गोरखाका दुईलाख ३० हजार चारसय ५४ मतदाता आज मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एक लाख २५ हजार २१४ तथा क्षेत्र

६ किसिमका परिचय पत्रमार्फत मतदान गर्न पाइने

बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ ।  निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरूले परिचयपत्र खुल्ने

मौन अवधि सुरु, के के गर्न पाइँदैन ?

आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमवार राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि सुरु भएको छ । मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म

भोट माग्न गएका रास्वपाका हरिशरण आचार्यलाई स्थानीयले लखेटे

गोरखा नगरपालिका–१० छेवेटारमा भोट माग्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिशरण आचार्यलाई स्थानीयले लखेटेका छन् । सोमवार दिउँसो भोट माग्ने क्रममा स्थानीय शेखर पन्तको घरमा पुगेका बेला उनी लखेटिएका हुन् ।

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु

कविन्द्रलाई जिताएर पठाउनू, मन्त्री बनाउने जिम्मा मेरो भयो ः स्वर्णिम

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले गोरखा २ का उम्मेद्वार कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाएमा आफूले मन्त्री बनाउने बताएका छन् । सोमबार सो क्षेत्रको भच्चेक बजारमा आयोजित चुनावी सभामा बोल्दै वाग्लेले

आजदेखि मौनअवधि सुरु हुँदै

आजदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने निर्वाचनकालागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । यो क्रम मध्यरात १२ बजेसम्म

गोरखा २ मा कांग्रेस र प्रलोपाद्वारा संयुक्त चुनावी प्रचार

गोरखा २ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भए लगत्तै बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का जिल्ला नेता कार्यकर्ता नेपाली कांग्रेससंग मिलेर चुनावी प्रचारप्रसारमा छन् । उनीहरु आइतबारदेखि नै

गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने

गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । प्रलोपाले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह