| आइतवार, अशोज १०, २०८३

गण्डकी प्रदेश

दरौंदीले बगाएर मलामी बेपत्ता

मलामी गएका गोरखाका एक युवा दरौंदी नदीमा बगेर बेपत्ता भएका छन् । अजिरकोट गाउँपालिका ४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० बर्षका शम्सेर नेपाली दरौंदी नदीले बगाएर बेपत्ता भएका जिल्ला

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८३ साल असार २९ गते सोमबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो

दरौँदी खोला मोटरेबल पुल उद्घाटन

गोरखाको नयाँसाँघु, नारेश्वर, गोरखा सडकअन्तरगत पर्ने दरौँदी खोला मोटरेबल पुल उद्घाटन भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने सो पुल आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका

बाह्रकिलोको अवैध संरचना हटाउन सातदिने अल्टिमेटम जारी, नहटाए बल प्रयोग गरिने

गोरखा नगरपालिका वडा नं ११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन अल्टिमेटम जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र

गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

गोरखालाई सोमबार पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा

गोरखामा दलाई लामाको जन्मोत्सव मनाइयो

उत्तरी गोरखाको हिमाली गाउँहरुमा दलाई लामाको ९१ ओँ जन्मोत्सव मनाइएको छ ।चुमनुब्री गाउँपालिकाका वडा नं। १, २, ४, ५, ६ र ७ का विभिन्न गाउँहरुमा लामाको जन्मोत्सव मनाइएको हो ।सोमबार

गोरखा बसपार्कमा सडक बत्ती उद्घाटन

गोरखा बसपार्कमा सडकबत्ती राखिएको छ । गतबर्ष फुटपाथ तथा सडक स्तरोन्नति भएदेखि विस्थापित बत्तीहरु बिहिबार साँझ पुन स्थापित गरिएको हो । पुनस्थापित सडकबत्तीको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका

सगरमाथा बृक्षारोपण महाअभियानअन्तरगत छेवेटारमा बृक्षारोपण

सरकारको सगरमाथा बृक्षारोपण महाअभियानअन्तरगत छेवेटारमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गोरखा काष्ठ व्यवसायी संघको आयोजनामा मंगलबार गोरखा नगरपालिका १० छेवेटारको मैदानमा बृक्षारोपण सम्पन्न भएको हो ।संघका अध्यक्ष रुपलाल कुमालको

करेण्ट लागेर रोपाइँको गोरु मर्यो

करेण्ट लागेर रोपाइँको काम गरिरहेको गोरु मरेको छ । सिरानचोक गाउँपालिका ४ कागबेनीस्थित खेतमा रोपाइँको काम गरिरहेको गोरु मंगलबार दिउसो १ बजे मरेको प्रहरीले जनाएको छ ।सिरानचोक गाउँपालिका ४ का

लामखुट्टे धपाउन धुप लगाउँदा गोठसहित पशुचौपाया जलेर नष्ट

लामखुट्टे धपाउन धुप लगाउँदा गोरखामा गोठसहित पशुचौपाया जलेर नष्ट भएको छ । भीमसेनथापा गाउँपालिका वडा नं. २ काउले निवासी झण्डबहादुर लामिछानेको गोठमा गएराती आगालागी हुँदा भैँसी, पाडो, बाख्रा र बोका