| मङ्लबार, अशोज १२, २०८३

गण्डकी प्रदेश

गोरखा बसपार्कबाट रतुवा मृगको उद्धार

गोरखाको बसपार्कबाट रतुवा मृगको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले मंगलबार बिहान १० बजे बसपार्कस्थित एक सुन पसलबाट मृगको उद्धार गरेको डिभिजन वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए

पालुङटार र टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

संयुक्त लगानीमा मैत्रीपूर्ण पार्क बन्नेगोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दिगो बिकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्दै आपसी सहकार्य गर्ने उदेश्यले सम्बन्ध

कीर्तिमानी आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।सर्वोच्च शिखर सगरमाथा सवैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकडमा कायम गरेकी लामालाई

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस गोरखामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयदेखि ठूलोआँगनसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरीमा सरकारी तथा गैरसरकारी संस्थाका

बजारको घ्यू खाँदा गुरुकूलका नौ बटुक बिरामी

बजारको घ्यू खाँदा गोरखाको एक गुरुकूलका वटुकहरु बिरामी भएका छन् । पालुङटार नगरपालिका ७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका १६ जना वटुकहरुमध्य बजारको घ्यू खाएका नौ जना बालबालिका बिरामी परेका प्रमुख

उत्तरी गोरखाको तिब्बती सीमा क्षेत्र र सीमा स्तम्भको संयुक्त अनुगमन

उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी(बिओपी)को संयुक्त टोलीले नेपाल–तिव्वत सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका १ साम्दोमा रहेको बोर्डर आउटपोस्ट(बिओपी)का

धार्चेमा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण, पालिकाका सबै नागरिकहरुलाई बिमा कार्यक्रममा आवद्ध गराइने

पालिकाभर जम्मा २० प्रतिशत नागरिकहरुमात्र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको धार्चे गाउँपालिकामा बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सबै नागरिकहरुलाई सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउने उद्देश्यसहित

गोरखामा कांग्रेसको क्रियाशील सदस्य ८,१८० जना

गोरखामा नेपाली कांग्रेसको क्रियाशील सदस्य आठहजार १८० जना पुगेका छन् । आसन्न १५ औं महाधिवेशनलाई लक्षित गरी तोकिएको डेडलाइन जेठ २८ गतेसम्म ६ हजार ५७८ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका

सरकारको स्वास्थ्य बिमा कार्यक्रमले विकटको पालिकालाई छोएन, धार्चेका २० र चुमनुब्रीका १३ प्रतिशत नागरिक मात्र बिमा कार्यक्रममा आवद्ध

प्रतीक्षा आले । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमले विकटका बासिन्दाहरुले समेट्न सकेको छैन् । विकट मानिने गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका अधिकांश नागरिकहरु सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध नभएका हुन्

सुधन गुरुङ पुन : गृहमन्त्रीमा नियुक्त

गोरखा क्षेत्र नं १ का सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा उनी पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएका हुन् ।