| बुधबार, अशोज १३, २०८३

गण्डकी प्रदेश

हेड्स नेपालको अध्यक्षमा ओमबहादुर श्रेष्ठ

हेड्स नेपालको अध्यक्षमा ओमबहादुर क्षेष्ठ चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न बह्रौँ वार्षिक साधारण सभा एवं छैठौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी कार्यसमिति गठन गरेको हो ।जसको उपाध्यक्षमा खडानन्द

धार्चेको नौलीखोला मोटरेबल पुल उद्धघाटन

उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट–आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७ स्थित नौली खोला मोटरेबल पुल उद्धघाटन भएको छ । आइतबार गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच पुलको उद्धघाटन गरेका हुन् ।

प्रदेश स्पताल गोरखामा आयुर्वेद थेरापी सेवा सुरु

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी सेवा सुरु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा गोरखा नगरपालिकाको सहयोगमा सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केष्ण ढकालले बताए । आयुर्वेद

सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न अजिरकोट र सिरानचोक गाउँपालिकाको निर्देशन

जिल्लाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै पालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गामा अनुमति बिना निर्माण गरिएका

गोरखा नगरपालिकाका विद्यालयहरु आइतबार नखुल्ने

नगर कार्यपालिकाको निर्णय पालना गर्न नपाउँदै केन्द्रको कडा निर्देशन आएपछि गोरखा नगरपालिकाका विद्यालयहरु आइतबार नखुल्ने भएका छन् । ‘पाठ्यभार मिलाउन’ भन्दै प्रअ बैठक तथा शिक्षा समितिको सिफारिसका आधारमा नगर कार्यपालिकाले

रासायनिक मल व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय छलफल सम्पन्न

गोरखामा रासायनिक मल बिक्री, वितरण तथा व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय छलफल सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा बुधबार छलफल सम्पन्न भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताए ।जिल्लामा रासायनिक

गोरखाका टीका बोगटीले जिते लाइफटाइम अचिभमेन्ट अवार्ड

गोरखाका म्याराथुन धावक टीकाबहादुर बोगटीलाई गण्डकी प्रदेशको नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेण्ट अर्वार्डबाट सम्मानित गरेको छ । १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा बिहिबार ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम

गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावली पारित, गोरखामा पनि चल्छ त राइड सेयरिङ ?

गण्डकी प्रदेश सरकारले प्रस्ताब गरेको राइड सेयरिङ तथा सेल्फ ड्राइभिङसम्बन्धी नियमावली पारित भएको छ । एकबर्ष अघि संघ सरकारले पुनर्विचार गर्न आग्रह गरेपछि पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था

उत्तरपुस्तिका पुनपरिक्षण र शक्ति माविमाथि कारबाहीको माग, निष्पक्ष छानबिन गर्न शक्ति माविको चुनौति

प्रतीक्षा आले । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै गोरखाका ६ वटा विद्यालयहरुले उत्तरपुस्तिका पुनपरीक्षण गर्न र परीक्षा केन्द्रलाई कारबाही गर्न माग गरेका छन् । सदरमुकामस्थित शक्ति

ट्याक्टर दुर्घटनामा बालकको मृत्यू

ट्याक्टर दुर्घटनामा परि गोरखामा १३ बर्षका एक बालकको मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका २ रातामाटेमा ना ६ त ६०५९ नंबरको ट्याक्टर दुर्घटना हुँदा भीमसेनथापा ३ माथिल्लोगाउँका १३ बर्षका विक्रम