| शुक्रबार, अशोज ८, २०८३

गण्डकी प्रदेश

भोटेकोशी बाढीमा बेपत्ता हुने गोरखालीको सङ्ख्या ६६ भन्दा धेरै

भोटेकोशीमा बुधबार आएको बाढीमा परेर गोरखाका ६६ जनाभन्दा धेरै बेपत्ता भएका । जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकाबाट मानिसहरु सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । बाढीमा

गण्डकी गाउँपालिकाका दुईहजार घरधुरी विद्युतविहिन

गण्डकी गाउँपालिकाका करिब दुई हजार घरधुरी दुईदिनदेखि विद्युत सेवा विहिन भएका छन् । त्रिशुलीको बाढीले विद्युत संरचना तहसनहस बनाएपछि धादिङसहित गोरखाको गण्डकी गाउँपालिका वडा नं.७ र ८ का सबै घरधुरी

रसुवाको बाढी पीडितलाई गोरखाबाट राहत रकम संकलन हुँदै

भोटेकोशीमा बुधबार गएको बाढी पीडितका लागि गोरखाबाट राहत रकम जुट्न थालेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले बाढी पीडितका लागि ७ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको हो ।

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा पठाइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी सरकारी अस्पताल पठाइएको सहायक

त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा बिहिबार साँझसम्म ३९ शव फेला परेका छन् । गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती

त्रिशुली बाढीको वितण्डा : उच्च सावधानीले गोरखामा मानवीय क्षति हुन पाएन

त्रिशुलीको भयावह बाढीबाट गोरखाका चारवटा झोलुङ्गे पुलहरु क्षतिग्रस्त भए । दुईवटा मोटरेबल पुलमा सामान्य क्षति भयो ।त्रिशुलीका किनारमा दर्जनौँ बस्ती थिए । सावधानीका कारण कुनै बस्तीमा पनि मानवीय क्षति हुन

पालुङटारबाट गोसाइकुण्ड गएका ३३ जना यात्रु सम्पर्कबिहीन

गोरखाको पालुङटार नगरपालिकाकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थ यात्रामा गएकाहरु सम्पर्कबिहिन भएका छन् । पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरीबाट गोसाइकुण्ड यात्रामा गएका यात्रुहरु बुधबार बिहानदेखि सम्पर्क बिहिन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्

त्रिशुलीले गोरखा जोड्ने एक मोटरेबलसहित चार झोलुंगे पुलमा क्षति

रसुवाबाट आएको त्रिशुलीको बाढीले पृथ्वीराजमार्गसंग गोरखा जोड्ने एक मोटरेबलसहित चार झोलुंगे पुलमा क्षतिपुर्याएको छ । गण्डकी गाउँपालिका ८ र बेनिघाट जोड्ने मोटरेबल पुल बाढीको झोक्काले हल्लाएर क्षतिग्रस्त बनाएको स्थानीय विनोद

सांसद, मन्त्रीलाई बूढीगण्डकी क्षेत्रमा निषेध गर्ने बूढीगण्डकी डुवान पीडितको चेतावनी

बूढीगण्डकी आयोजनाका डुवानबासीले गोरखाबाट निर्वाचित सांसद र मन्त्रीलाई डुवान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले बुधबार एक विज्ञप्ति जारी

कास्की अदालतका फरार अभियुक्त मुस्ताङका दाउद गोरखाबाट पक्राउ

कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ परेका छन् । कास्की अदालतबाट एक बर्षको कैद सजायँ फैसला भएका थासाङ गाउँपालिका वडा नं. ३ मुस्ताङका दाउद तामाङ