| आइतवार, साउन २३, २०८३

गण्डकी प्रदेश

रुइला नाकामा संयुक्त सुरक्षा गस्ती

गोरखा र तिब्बतको सीमामा अवस्थित रुइला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । चुमनुब्री १ साम्दोमा अवस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट(बिओपी)बाट खटिएका र नेपाल प्रहरीको प्रहरी चौकी सामागाउँबाट खटिएका सुरक्षाकर्मीहरुको

राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको सचिवमा गोरखाका किरण ढकाल चयन

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा गोरखाका किरण ढकाल चयन भएका छन् । संघको चौथो पूर्ण बैठकले प्रदेश कमिटीको सचिवमा ढकाललाई चयन गरेको हो। ढकाल यसअघि राष्ट्रिय युवा संघ

झ्याँवाका शम्सेर नेपाली एकसातापछि दरौंदी बगरमा मृत भेटिए

दरौँदीले बगाएर बेपत्ता भएका सिम्जुङका एक मलामी छ दिनपछि बुधबार मृत अवस्थामा फेला परेका छन् ।गत बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका बेला नदीमा बेपत्ता भएका अजिरकोट ४ झ्यावाँका

गोरखाको बगुवाखेतमा एक युवाको शव फेला

जिल्लाको भिमसेनथापा गाउँपालिका बगुवाखेतमा एक युवाको शव फेला परेको छ ।पालिकाको वडा नं २ बगुवाखेतका ३३ वर्षका सागर भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।सोमबार बिहान

गोरखाका दुवै रोटरी क्लवद्वारा वृक्षरोपण

गोरखाका दुवै रोटरी क्लवले शनिबार बिहान वृक्षरोपण गरेका छन् । रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ बज्रमनास्लुले गोरखा क्याम्पस र चिल्ड्रेनपार्क क्षेत्रमा वृक्षरोपण गरेका हुन् । रोटरी क्लव

बाह्रकिलो बजारमा वन क्षेत्र संरक्षण र वृक्षरोपण

पसल प्रयोजनका लागि बनेका घर टहरा हटेसंगै गोरखाको बाह्रकिलो बजारस्थित वन क्षेत्रको जग्गा संरक्षण र वृक्षरोपण गरिएकोे छ ।डिभिजन वन कार्यालय गोरखाले यसअघि घर टहरा रहेका ठाउँ तथा ओख्लेपाखा सामुदायिक

एक रुपैयाँ घुस खाएको थाहा पाएँ भने आफै एक्सनमा उत्रिन्छु : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले कुनै कर्मचारीले एक रुपैयाँ घुस खाएको थाहा पाए आफै एक्शनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सात बजे जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसंगको भेटमा यस्तो चेतावनी दिएका

दरौंदीले बगाएर मलामी बेपत्ता

मलामी गएका गोरखाका एक युवा दरौंदी नदीमा बगेर बेपत्ता भएका छन् । अजिरकोट गाउँपालिका ४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० बर्षका शम्सेर नेपाली दरौंदी नदीले बगाएर बेपत्ता भएका जिल्ला

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८३ साल असार २९ गते सोमबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो

दरौँदी खोला मोटरेबल पुल उद्घाटन

गोरखाको नयाँसाँघु, नारेश्वर, गोरखा सडकअन्तरगत पर्ने दरौँदी खोला मोटरेबल पुल उद्घाटन भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने सो पुल आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका