| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

मनास्लु पदमार्गमा ठाँठाउँमा पहिरो

मनास्लु पर्यटन पदमार्गमा ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ । साथै पहिरोले पदमार्ग पनि जोखिम भएको छ । अविरल बर्षाका कारण खानीबेशी, खोर्लावेशी, नाम्रुङफेदी लगायतका ठाउँमा सडक तथा

थेराङखोलाको बाढीले उत्तरी गोरखामा चार घर र पुल बगायो

जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । गएराती तीनबजे आएको बाढीले वडा

विपद्का घाइतेहरुको उपचारार्थ सशस्त्रको रक्तदान

विपद्का समयमा राहत तथा उद्धारसँगै घाइतेहरुको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन सशस्त्र प्रहरीले रक्तदान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको आयोजना तथा

सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न रास्वपाको माग

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी, गोरखाले खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न माग गरेको छ । उपभोक्ताका लागि कृत्रिम अभाव सिर्जना गरी ठगी गर्ने अनि सिलिण्डरमा

बाढी पीडितको चोटमा मलहपट्टी लगाउँदै डायस्पोरा

भोटेकोशी–त्रिशुलीमा आएको बाढीले घरदेशको गाउँबस्ती उजाडिँएपछि डायस्पोरा व्युँझिएको छ । अमेरिकाको डालास(टेक्सस)मा बसोबास गर्ने गोरखा पालुङटारका युवाहरुले घरदेशको घाउमा मलहमपट्टी लगाउने प्रयास गरेका हुन् । प्रवासमा रहेर पनि मातृभूमिको माया

मनकामना केवलकारद्वारा डेढकरोड राहत हस्तान्तरण

नेपालकै पहिलो केवलकार भनेर चिनिने मनकामना केवलकारले भोटेकोशी–त्रिशुली बाढी पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । केवलकारको सञ्चालक संस्था मनकामना दर्शन प्रालि र चितवन कोईका राजेशबाबु श्रेष्ठले राहत रकम एकरोड

गण्डकी सरकारमा गोरखाका न्यौपाने भौतिक, देवकोटा खानेपानी मन्त्री

गण्डकी प्रदेश सरकारमा गोरखाका अर्का एक मन्त्री थपिएका छन् । बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डल पुनर्गठन गर्ने क्रममा गोरखा २ क बाट निर्वाचित नेसपाका सांसद फणिन्द्रराज देवकोटालाई पनि थप गरेका

गोरखामा ६६ शव फेला, ३६ व्यवस्थापन, ६ को सनाखत

भोटेकोशी–त्रिशुली बाढीले बगाएर गोरखाका विभिन्न भूभागमा ल्याइपुर्याएकामध्य ६६ जनाको शव फेला परेको छ । गण्डकी गाउँपालिकाको वडा नं. १, २, ६, ७ र ८ तथा सहिदलखन गाउँपालिकाको वडा नं. ३

वैकल्पिक सडक र ८५ मिटरको बेलीब्रिज गण्डकी गाउँपालिकाको माग

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोरखाको गण्डकी गाउँपालिकाले वैकल्पिक सडक निर्माणसँगै ८५ मिटर लामो बेलीब्रिज निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । भोटेकोशी नदीमा आएको बाढी र लगातारको वर्षाका कारण पृथ्वी

भोटेकोशी बाढी पीडितलाई गोरखा जेसिजद्वारा राहत संकलन

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि गोरखा जेसीजले राहत संकलन अभियान सञ्चालन गने भएको छ । बाढीको विपदमा परेका रसुवा र नुवाकोटका नागररकलाई सहयोग गने उद्देश्यले राहत संकलन अभियान