| शुक्रबार, अशोज ८, २०८३

गण्डकी प्रदेश

बाढी पीडितको चोटमा मलहपट्टी लगाउँदै डायस्पोरा

भोटेकोशी–त्रिशुलीमा आएको बाढीले घरदेशको गाउँबस्ती उजाडिँएपछि डायस्पोरा व्युँझिएको छ । अमेरिकाको डालास(टेक्सस)मा बसोबास गर्ने गोरखा पालुङटारका युवाहरुले घरदेशको घाउमा मलहमपट्टी लगाउने प्रयास गरेका हुन् । प्रवासमा रहेर पनि मातृभूमिको माया

मनकामना केवलकारद्वारा डेढकरोड राहत हस्तान्तरण

नेपालकै पहिलो केवलकार भनेर चिनिने मनकामना केवलकारले भोटेकोशी–त्रिशुली बाढी पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । केवलकारको सञ्चालक संस्था मनकामना दर्शन प्रालि र चितवन कोईका राजेशबाबु श्रेष्ठले राहत रकम एकरोड

गण्डकी सरकारमा गोरखाका न्यौपाने भौतिक, देवकोटा खानेपानी मन्त्री

गण्डकी प्रदेश सरकारमा गोरखाका अर्का एक मन्त्री थपिएका छन् । बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डल पुनर्गठन गर्ने क्रममा गोरखा २ क बाट निर्वाचित नेसपाका सांसद फणिन्द्रराज देवकोटालाई पनि थप गरेका

गोरखामा ६६ शव फेला, ३६ व्यवस्थापन, ६ को सनाखत

भोटेकोशी–त्रिशुली बाढीले बगाएर गोरखाका विभिन्न भूभागमा ल्याइपुर्याएकामध्य ६६ जनाको शव फेला परेको छ । गण्डकी गाउँपालिकाको वडा नं. १, २, ६, ७ र ८ तथा सहिदलखन गाउँपालिकाको वडा नं. ३

वैकल्पिक सडक र ८५ मिटरको बेलीब्रिज गण्डकी गाउँपालिकाको माग

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोरखाको गण्डकी गाउँपालिकाले वैकल्पिक सडक निर्माणसँगै ८५ मिटर लामो बेलीब्रिज निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । भोटेकोशी नदीमा आएको बाढी र लगातारको वर्षाका कारण पृथ्वी

भोटेकोशी बाढी पीडितलाई गोरखा जेसिजद्वारा राहत संकलन

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि गोरखा जेसीजले राहत संकलन अभियान सञ्चालन गने भएको छ । बाढीको विपदमा परेका रसुवा र नुवाकोटका नागररकलाई सहयोग गने उद्देश्यले राहत संकलन अभियान

बाढी पहिरो पीडित गण्डकी प्रदेशबासीलाई प्रदेश सरकारद्वारा राहत घोषणा

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएका तथा बेपत्ता भएका प्रदेशका नागरिकका परिवारलाई राहत प्याकेज घोषणा गरेको छ । प्रदेश सरकारले भोटेकोशी त्रिशुलीको बाढी, पहिरोमा परी मृत्यू तथा बेपत्ता भएकाको परिवारलाई

बाढी पीडितलाई आरुघाटले ११ लाख ३३ हजार सहयोग गर्ने

आरुघाट गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई ११ लाख ३३ हजार रुपैँया सहयोग गर्ने भएको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।बाढी प्रभावित नागरिकहरुका लागि गाउँपालिकाभित्रका जनप्रतिनिधिहरुको

भोटेकोशी बाढी पीडितलाई काङ्ग्रेस गोरखाले ५ लाख सहयोग गर्ने

काङ्ग्रेस गोरखाले भोटेकोशी बाढी पीडितहरुलाई ५ लाख रुपैँया सहयोग गर्ने भएकोे छ । पार्टीको आइतबार बसेको बैठकले गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण बिस्थापित भएकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको

यातायातको सिण्डिकेट : दिउसै बजारमा कुटिए व्यवसायी

गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन) जिल्ला सदरमुकाममै कुटिएका छन् । विभिन्न तीनवटा यातायात व्यवसायीहरुले आइतबार दिउसो दुईबजेतिर हरमटारीमा आफूमाथि कुटपिट गरेको पीडित खड्काले जानकारी दिए ।‘म निवासतिर जाँदै थिएँ