| बुधबार, असार ९, २०८३

गण्डकी प्रदेश

तीन पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नभिमसेनथापाको उपाधी नवजागृती चण्डीलाई, अजिरकोटको ज्ञानज्योतिलाई

जिल्लाका तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएका छन् । गण्डकी, भिमसेनथापा र अजिरकोट गाउँपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएका पालिकाहरुले जनाएका छन् ।गण्डकी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड फुजेलको

बूढीगण्डकी भ्रष्टाचार काण्डको छानबिन होओस् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकीलगायत ठूलो भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् । शुक्रबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले बिचौलियाको चलखेलमा बूढीगण्डकी कुनै कम्पनीलाई दिने प्रयास भएकाले

संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको अर्थ छैन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँशक्ति)का संस्थापक डाक्टर बाबुराम भट्टराईले संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको कुनै अर्थ नरहेको तर्क गरेका छन् । शुक्रबार गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले आन्दोलनको बलमा उत्पन्न

प्रचण्डको घरबाट दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भन्नेबिरुद्ध कारवाही गर्न माग

जेनजी आन्दोलनको क्रममा घर जलाउनुअघि दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भनी नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध झुठा आरोप लगाइएको भन्दै योङ कम्युनिष्ट लिग(वाईसिएल) र अनेरास्ववियू (क्रान्तिकारी) ले

सवारी दुर्घटनामा परी गोरखाका पुस्तक व्यवसायीको मृत्यू

सवारी दुर्घटना परी गोरखाका एक पुस्तक व्यवसायीको मृत्यू भएको छ । गोरखाबाट ग २० प ८५५९ नंबरको स्कुटरमा चढी चितवनतर्फ जाँदै गरेका पुस्तक व्यवसायी दामोदर घिमिरेको पर्यटकबाहक बसले बिहिबार दिउसो

२५ रोपनी क्षेत्रफलमा कालो हलेदो खेती

प्रतीक्षा आले ।गोरखामा बाँझो बसेको २५ रोपनी क्षेत्रमा ओषधीय गुण भएको कालो हलेदो खेती सुरु गरिएको छ । गोरखा नगरपालिका वडा नं ३ निवासी यादव बस्नेत र भिमसेनथापा गाउँपालिका ५

बलात्कार र कर्तव्य ज्यान मुद्दाका फरार १४ कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनको क्रममा भागेका १४ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्लाको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेकामध्ये अधिकांश कर्तव्य

मेला महोत्सव गर्न प्रशासनको अनुमति अनिवार्य

प्रशासन कार्यालयको अनुमित बिना जिल्लामा मेला महोत्सव गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै प्रशासनको स्वीकृती लिएर मात्रै मेला महोत्सव गर्न आग्रह गरेको छ ।

अखाद्य पदार्थ बिक्री गरेको पाइए कारबाहीको चेतावनी

अखाद्य पदार्थ बिक्री बितरण गरेको पाइए कारबाही गर्ने गोरखा नगरपालिकाले चेतावनी दिएको छ । चाडबाडको मेसोमा खाद्यान्न पसलेहरुले अखाद्य पदार्थ मिसावट गरी बेच्ने गरेको गुनासो आउन थालेकाले त्यस्तो गरेको भेटिएमा

भालुबाट बच्न र बचाउनै धौ

गत आइतबार राती चुमनुब्री ५ ड्याङ्की ७५ बर्षीया टासी ढिकी लामालाई घरमै भालुले आक्रमण गरी सख्त घाइते बनायो । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं लगियो । त्यसको केही