| बुधबार, असार ९, २०८३

गण्डकी प्रदेश

बेमौसमी वर्षातका कारण धानबालीमा क्षति

मंगलबार बिहानदेखि परेको वर्षाले जिल्लामा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पु¥याएको छ । वर्षाले भित्र्याउन ठिक्क पारेको धानको बाला रुझाएको किसानरुको गुनासो छ ।बेमौसमी वर्षाले धानबालीलाई असर पु¥याएको कृषि ज्ञान

पालुङटार नगरपालिकाले किन्यो आइरन चक्की

अभावमा गुज्रिएको दुई महिनापछि पालुङ्टार नगरपालिकाले आइरनचक्की खरिद गरेको छ । गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने आइरन चक्की नगरपालिकाभर दुई महिनापछि बल्ल खरिद गरेको स्वास्थ्य शाखामा कार्यरत कृष्ण अधिकारीले

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ । हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी

मनकामनाका थापा तीनहप्तापछि देवघाटको जङ्गलमा मृत फेला

तीन हप्तादेखि सम्पर्कबिहिन मनकामनाका कालुराम भनिने सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत अबस्थामा फेला पारेका छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा आइतबार भरतपुर महानगरपालिका १

केही दिन पदयात्रामा नजान गोरखा प्रशासनको आग्रह

जिल्लाको हिमाली क्षेत्रमा केही दिन पदयात्रा नगर्न गोरखा प्रशासनले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण विपदजन्य घटना हुने सक्ने भन्दै पदयात्रामा नजान आग्रह गरिएको हो । मंगलवार सार्वजनिक सूचना

उत्तरी गोरखामा हिमपात, स्थानीय र पर्यटक प्रभावित

उत्तरी गोरखाका विभिन्न गाउँहरुमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गएरातीदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयहरुले बताएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो

चार महिनामै फेरिए गोरखाका सिडिओ

गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको चार महिनामै सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार गरेको बिभिन्न जिल्लाका प्रजिअको सरुवा अन्तरगत कडरीया पनि सरुवा भएको हो । उनी गोरखा

आँबुखैरेनी–मुग्लिन सडक सोमवार राती दुई घण्टा बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडक खण्ड सोमवार राती दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँले आइतवार सार्वजनिक सूचना जारी गर्दै राती १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने

द्रव्यशाह क्याम्पसको संचालक समिति अध्यक्षमा मनोज धिताल

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मिबजारको संचालक समिति अध्यक्षमा मनोजप्रसाद धिताल चयन भएका छन् । शनिबार बसेको १२ औँ क्याम्पस सभा तथा चौँथो अधिवेशनले धितालको अध्यक्षतामा ५ सदस्ययी समिति सर्वसम्वत रुपमा गठन

आरोहीको गाउँ बन्दै लाप्राक आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्नेको संख्या १८

प्रतीक्षा आले ।शेर्पा समुदायपछि सबैभन्दा धेरै आरोहीहरु उत्तरी गोरखाको लाप्राकका रहेका छन् । करिब छसय घरधुरी रहेको धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकमा आरोहीको संख्या १२५ भन्दा धेरै रहेको नेपाल